नेपाली काङ्ग्रेस बर्दिया क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतले काङ्ग्रेसलाई सरकारमा लिन दौड धुप चले पनि काङ्ग्रेस सरकारमा जान नहतारियको बताउनुभयो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सुरु भएको सर्वदलीय बैठक जारी छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी छन् ।
शेर्पाले जन्मस्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधारलगायतले जनतालाई जोड्न बाँकी रहेको उल्लेख गर्दै पति राईको ध्यानाकर्षण गराउनुभएको छ ।
निजीले खोप खरिद गर्नु गलत नभए पनि निजी क्षेत्रबाट भित्रिने खोप लागतका हिसावले समेत केही महंगो पर्ने देखिन्छ । साथै मूल्यमा समेत एकरूपता नहुने सरकार सजग हुनुपर्ने उहाँको भनाइ छ
पछिल्लो समयमा विभिन्न पालिकाहरूबाट किसानलाई वितरण गर्न खसीबोका खरिदसमेत गर्ने गरिएको छ । सुरुमा थोरै लगानीबाट सुरु गरिएको व्यवसाय अहिले ५ कठ्ठा जमिनमा ५० लाख रुपैयाँको लागतमा विभिन्न पाँचवटा आधुनिक
भट्टराईले अगाडि भन्नुभयो, ‘सायद त्यो बेला तपाईंको लागि दुई थोपा आँशु चुहाउने व्यक्ति पनि नहुन सक्लान् । त्यो दुखान्त स्थिति पनि आउन सक्ला त्यसैले धम्कीका भाषा नबोलौं संयमताका साथ अघि
मंगलबार ओलीले केन्द्रीय सदस्य र पार्टीका नेताहरूसँगको भेटघाटका लागि आयोजना गरेको चियापानलाई माधवकुमार नेपाल, बामदेव गौतम र झलनाथ खनाल पक्षका नेताहरूले बहिष्कार गरेका हुन् ।
भोलि नेपाल पक्षले गर्न लागेको कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पक्षका नेताहरूले शक्तिको नभइ शान्तिको भाषा बोल्न आग्रह गरेका छन् ।
नेपाल पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टराईले कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता गर्न आग्रह गर्नुभएको हो ।
मंगलबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरूको नाम मनोनयन गर्नुभएको हो ।