काठमाडौं–तराई द्रूतमार्गमा नेपाली सेनाको ठेक्कामाथि संसदको लेखा समितिले छानविन सुरु गरेको छ । सेनाले ग्लोबल टेन्डरमार्फत आह्वान गरेको ५२ अर्बको ठेक्कामा अनियमितता भएको उजुरी परेपछि लेखा समितिले छानविन सुरु गरेको
भाषिक प्रयोग र लेखकको व्यंग्यात्मक ह्युमरस पुस्तकको अझै बलियो पकड भएको शाह बताउनुहुन्छ । कार्यक्रममा संचारकर्मी चिराग बाङ्देलले लेखक ग्रेटाको बताउँदा डा. हेमाङ्ग दीक्षित र डा. मधु घिमिरेले लेखकको संघर्षकालका
जस्तोसुकै मूल्य चुकाएर भए पनि ओलीको कुर्सी जोगाउन पछि नहट्ने मनसायमा जसपाभित्रको एक घटक पुगेको छ । उनीहरूको बुझाइमा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्रीमा ओलीको विकल्प बन्न तयार छैनन्
पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रूपमा परिचालन गरी सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन भेला आयोजना गरिएको
ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा पत्रकार कल्पना महर्जनलाई पूर्व राष्ट्रपति रामवरण यादवले वल्र्ड बुक अर्फ रेकर्डस् युकेको विश्व कीर्तिमान प्राप्त प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
घटनापछि किशोरको परिवारले प्रहरीमा उजुरी दिएको आजतकले जनाएको छ । उजुरीसँगै प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ । महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने
अदालतले समलिङ्गीहरूलाई विवाह गर्न नदिनु असंवैधानिक ठहर गरेसँगै त्यहाँका समलिङ्गीहरूले आफूहरू सपना साकार गर्न एक कदम अघि बढेको महसुस गरेको बताएका छन् ।
८ महिनापछि बसेको बैठकमा मुलुक र जनताका समस्याका विषयमा छलफल हुनु त परै जाओस् बैठक नै सञ्चालन हुन सकेको छैन । सत्तारुढ दलकै सांसदहरू संसद निष्प्रभावी हुन लोतकन्त्रमाथिकै खतरा भएको
तीनवटै गोलीबारीमा संलग्न भएको आरोपमा प्रहरीले २१ वर्षीय रोबर्ट आरोन लाङ्ग्सलाई पक्राउ गरेको छ । उनी जर्जियाको उडस्टकमा बस्दै आएका थिए । घटना गराउनुको कारण प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको
पछिल्लो समय सुकुम्बासीका नाममा ब्यारेक अतिक्रमण बढ्दै जान थालेको छ । यसलाई समयमै ध्यान दिन सकिएन भने यो क्रान्ति संग्रहालय वनाउने नारा पनि मात्र नारामै सीमित हुने देखिन्छ ।