डब्लुएचओले कोरोनाको खोपको समान वितरणमा जोड दिँदै आएको छ । कोभ्याक्स अभियानको नेतृत्व गरेको डब्लुएचओले सो अभियान अन्तर्गत हालसम्म एक सय देशमा तीन करोड ८० लाख मात्रा खोप वितरण गरिसकेको
सानो घर, खरको छानो, अस्तव्यस्त वातावरणकाबीच शिक्षा स्वास्थ्यको चेतनामा समेत कमी भएको टोल अहिले भने परिवर्तन भएको छ । दैनिकी नै कठिन भइरहँदा नगरपालिका र लुमन्ती नामक संस्थाको सहयोगमा उनीहरूले
जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने कोइरालाको भनाइ थियो । उहाँले महाधिवेशनलाई असर नगर्ने गरी कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो ।
काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नचल्ने र केही दिनभित्रै नयाँ सरकार बन्ने बताउनुभएको हो ।
अब यिनीहरू भाग्नुभन्दा अगाडि मैले पक्डिनुपर्छ, आपसमा मिलाउनु पर्छ, भेटाउनुपर्छ र शब्द निर्माण गर्नुपर्छ, शब्दहरूलाई वाक्यमा, अनि हरफ–हरफमा मिलाउनुपर्छ र म लेख्न सफल हुनेछु । म सोचिरहेछु तर क, ख
यसअघि पार्टीको संसदीय दलको नेतामा रहेका सत्यनारायण मण्डल एमालेमा प्रवेश गरेपछि साहलाई नयाँ जिम्मेवारी सुम्पिएको हो । साह महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४७० एक्यूआईमा पुगेको थियो यस्तै, हिजो हावाहुरीसहित पानी परेपछि देशका धेरैजसो ठाउँको मौसम खुलेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरि ओली सरकारले जनताको विश्वास माथि लात हानेको बताउनु भएको छ । शनिवार श्री भगबती क्लबकाे आयोजनामा काठमाण्डौैको
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ ।
अध्यक्ष दाहालले प्रधानमन्त्री ओली सरकारमा धेरै दिन नरहने बताउँदै केही दिनमै नयाँ सरकार गठन हुने बताउनुभयो । उहाँले केही दिनभित्रै कालो बादल हट्ने पनि बताउनुभएको छ ।