यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघलाई पत्रकारहरूको साझा चरित्रको संस्थाको रूपमा विकास गर्ने उहाँको भनाय छ ।
ओलीले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’नै आफूले फ्याकिदिने चेतावनी दिनुभयो ।
बिहान ९ बजे घाँस काट्न घरबाट निस्किएका केसी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयले खोजी गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेले जानकारी दिनुभयो ।
यस्तै कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि गर्नुभयो ।
विशेषगरी जसपाभित्र महन्थ खेमा ओलीको दह्रो साथमा उभिदा कांग्रेस सभापति देउवा नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना कमजोर देखिन्छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किन फैसला गरेपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
विजेता अमर वडा नं.२५ कै स्थानीय बासिन्दा हुन् । २ सय ५६ खेलाडी सहभागगी पुरुष सिंगल्स स्पर्धामा अमरले फाइनलमा विराटनगरका बोधित डिसीलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेका थिए ।
गायक वैद्य स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उहाँकै निवासमा पुगेर पुगेर सम्मान अर्पण गरिएको हो । गायक वैद्यलाई कार्यक्रमका आयोजक र विन्ध्यवासिनी फाउन्डेशनका सल्लाहकारहरूले निवासमै पुगेर सम्मान अर्पण
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गर्नुभएको थियो ।
पहिलोपटक आयोजना गरिएको खुला ५ किलोमिटर महिला तर्फ दौडको उपाधि कैलालीकी सीमा चौधरीले जित्नुभयो । उहाँले निर्धारित दूरी २० मिनेट ११ सेकेण्डमा पूरा गर्नुभयो । उपाधिसँगै चौधरीले पाँच हजार ५