हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ करोड २० लाख पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ लाख ६८ हजार बढी छ
घरभित्र रहेका लत्ताकपडा र खाद्यान्नसमेत जलेका छन् । शुक्रबार राति भएको घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएका छन् ।
प्रकाश नेपाल इलाम । इलाममा रहेको एकसय वर्षभन्दा पुरानो राणाकालीन दरबारमा अरनिको संग्रहालय बन्ने भएको छ । इलाम नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण गर्नेे उद्देश्यले राणकालीन दरवारलाई अरनिको संग्रहालय बनाउने
एजेन्सी । भारतमा बितेको २४ घण्टामा १ लाख ४५ हजार बढी नयाँ कोरोना संक्रमितको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४५ हजार ३८४ जना नयाँ संक्रमित फेला
काठमाडौं । चैत ९ गतेबाट सुरु गरिएको गैँडा गणना सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना हिजो सकिएको थियो । चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गणना सकिएकाले
काठमाडौँ। ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको अवार्ड चुम्न सफल भएकी छिन। शुक्रबार याक एण्ड यति होटल दरबारमार्गमा
काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिका ३ मा हिजो बेलुकी बोलेरो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मेची राजमार्गमा मे १ च ६४१३ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका अन्दाजी ४१
काठमाडौं । भक्तपुरमा आजदेखि बिस्का अर्थात बिस्केट जात्रा सुरु हुँदैछ । आज भैरवनाथ र भद्रकालीको रथ दिउँसो दुई बजे तानेर रथजात्रा सुरु हुनेछ । आठ रात नौ दिन मनाइने भक्तपुरको
पर्वत । दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा आगलागी हुँदा ५ घर र १५ गोठ जलेर पूर्णरुपमा क्षति भएको छ । डाँडाकाहुँको भिरमा रहेको जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर
काठमाडौं । आज देशभरका पहाडी क्षेत्रमा बदली भएर प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले