Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नेपालमा गैँडाको संख्यामा वृद्धि, ६ वर्षमा १ सय ७ थपिए

सन् २०१५ को गणनामा चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ गरी जम्मा ६ सय ३४ गैँडा भेटिएका थिए । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना

क्याप्टेनका सहयोगीको हत्या आरोपमा म्यानमारका १९ जनालाई मृत्युदण्ड, सेनाको आक्रमणमा १० प्रहरी मारिए

यता उत्तरी म्यानमारको प्रान्त शानमा जातीय सेनाको एक गठबन्धनले प्रहरी चौकीमा आक्रमण गरेको छ । घटनामा १० प्रहरी मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विभूषणकाे नक्साबारे बोल्यो गृह मन्त्रालय

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राखिएको स्पस्ट पारेको छ ।

देशभर ७ सय ५२ वटा गैँडा

सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा छन् । त्यहाँ मात्र ६ सय ९४ वटा गैंडा रहेको राष्ट्रिय गणनाका क्रममा पाइएको छ ।

पोखरामा खाना पकाउने प्रतियोगिता, सन्तोष साह निर्णायक

बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साहले प्रतियोगिताको निर्णायक रहनु भएको थियो ।

ओली नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिँदैन– माधवकुमार नेपाल

नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको भन्दै उहाँले पार्टी पदाधिकारी, केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेकाले ओलीले बैठकको सामना गर्न नसकेर भाग्ने गरेको आरोप लगाउनुभयो

अव्यवहारिक अनुगमनले व्यवसायी मारमा परेको महासंघ अध्यक्ष गाेल्छाकाे गुनासो

मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र सम्मुन्नति पनि सँगसँगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो ।

ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि एपीएफलाई

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । १ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफले १६ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै

आहा रारा गोल्डकपको उपाधि संकटालाई, अफ्रिकन रुट्स पेनाल्टी सुटआउटमा पराजित

त्यसपछि खेलमा थप गोल भएन र खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयमा संकटाले केहि गोलको अवसर खेल फाल्यो ।उपाधिसँगै संकटा आहा रारा गोल्डकपको नयाँ विजेता बन्यो ।

‘आर्थिक रुपान्तरण २०३०’ को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक– चन्द्र ढकाल

ढकालले महासंघले तयार गरेको आर्थिक रुपान्तरण २०३० कार्यान्वयनका लागि सरकार सँगै सबै सरकोकारित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।