काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको आह्वानमा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ । पार्टी कार्यालय सानेपामा दिउँसो
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । मुम्बईमा गएराति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई सात विकेटले हराएको हो । खेलमा
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई लिड्स युनाईटेडले २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा फितलो प्रदर्शन गरेको म्यान सिटी विरुद्ध लिड्सका स्टुवार्ट डालासले दुई
काठमाडौं । काठमाडौ उपत्यकामा आज घोडे जात्रा पर्व मनाईदै छ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडे जात्रा पर्व मनाउने चलन छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला,
एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा आत्मघाती बम बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । क्षेत्रीय गभर्नर अली वरधारेलाई लक्षित गरी गराइएको बिस्फोटमा गभर्नरका दुई अंगरक्षक सहित एक सर्वसाधारणको मृत्यु
काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी पसल गरि बस्ने ४५ वर्षिय प्रदिप कुमार विश्वकर्माको घरमा प्रवेश
एजेन्सी । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले बार्सिलोनालाई २–१ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको ‘एल क्लासिको’ जित्दै रियाल मड्रिड ला लिगा अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ
एजेन्सी । म्यानमारको बागो शहरमा सैन्य कू विरुद्ध भएको पछिल्लो प्रदर्शनमा सुरक्षाकर्मीले गरेको कारवाहीमा ८० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् । म्यानमारको समाचार आउटलेट असिस्टेन्स एशोसिएशन फर पोलिटिकल प्रिजनर्शका अनुसार
काठमाडौं । कोरोनाका कारण नर्वे सरकारले १० जनाभन्दा बढी नजुट्न आदेश जारी गरेको थियो । त्यहीबीच प्रधानमन्त्री एर्ना सोलबर्गले १३ जना आफन्तकाबीच आफ्नो जन्मदिन मनाइन् । त्यो पनि राजधानी बाहिरको
काठमाडौं । कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ।ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा