Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


महान्याधिवक्ताले राष्ट्रहित विरुद्धको मुद्दा हेर्न नपाउने व्यवस्था गर्न विज्ञहरुको सुझाव

काठमाडौं । राष्ट्रहित विरुद्धको मुद्दा महान्यायाधिवक्ताको कार्यालय र महान्याधिवक्ता भइसकेका व्यक्तिले हेर्न नपाउने व्यवस्था गर्नुपर्ने विज्ञहरुले सुझाव दिनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल कानून व्यवसायी

नेपालको उर्जा, पूर्वाधार विकास, कृषिमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आह्वान गर्नुभएको छ । शुक्रबारबाट ‘भारत-नेपाल आर्थिक सम्मेलन’ (इन्डो-नेपाल

एडिबीसँग १ खर्ब ५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता

काठमाडौं । नेपाल र एडीबीबीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि १०५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता भएको छ । शुक्रबार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा नेपाल सरकार

कांग्रेसमा विपीको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी विकसित भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपीको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन

अमलेखगञ्ज डिपोमा आउन थाल्यो पाइपबाट पेट्रोल र मट्टीतेल

बारा । नेपाल-भारत क्रस बोर्डर पाइपलाइनबाट बाराको अमलेखगंजमा डिजल, पेट्रोल, मट्टितेल आउन सुरु भएको छ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम गत साता सम्पन्न भएपछि पेट्रोल

सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताउनुभएको छ । शुक्रबार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै

लोडसेडिङ हुदाँ खुशी हुने जमातले लोडसेडिङको हल्ला फिँजाए : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गर्नुभएको छ । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदुतको बिदाई भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदुत सलाहुद्दिन नोमन चौधुरीले शुक्रबार बिदाई भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा

बजेटमा माथिल्लो तहबाट आयोजनाहरु छनोट हुने प्रक्रियाको अन्त्य गरिन्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी बजेटदेखि माथिल्लो तहबाट हुने आयोजना छनोट प्रक्रियालाई अन्त्य गरेर जानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित

संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक