Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


संवैधानिक इजलास फेरि विवादमा

राष्ट्रपतिले संविधान र कानुनको रक्षा गर्नुपर्नेमा प्रधानमन्त्रीको गैरसंवैधानिक कार्यलाई प्रश्रय दिएको भन्दै राष्ट्रपति आफ्नो प्रमुख कार्यबाट बिचलित भएको राजबंशीको भनाइ छ ।

भेरी अस्पतालमा चिकित्सक र नर्सहरूमाथिको हातपात र दुर्व्यवहार निन्दायोग्य– सभामुख सापकोटा

शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू लाई हौसला र प्रोत्साहनको खाँचो भएको उल्लेख गर्नुभएको छ ।

दीप श्रेष्ठलाई कोभिड संक्रमण, अस्पताल भर्ना

स्वास्थ्यमा सामान्य समस्यउा आएपछि अस्पताल भर्ना हुनुभएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।

बुटवलमा कोभिड अस्पतालको आईसीयूमा पानी चुहियो, बाल्टी भरेर फाल्दै नर्स

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रामनगर स्थित धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा पानी चुहिन थालेको छ । तीन दिनदेखिको झरीका कारण आईसीयू कक्षमा पानी चुहिएको हो

सपथग्रहण गर्नेबित्तिकै सुदूरपश्चिमका तीन मन्त्री एमालेबाट निष्कासित

स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टिकरण समेत चित्तबुझ्दो नदिइ माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।

ओलीले देश बर्बाद पारे भन्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्– कमल थापा

उहाँले भन्नभुयो, ‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा ओलीको को पक्ष लियो भन्छन् । तर,ओलीले देश बर्बाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् ।’

प्रधानमन्त्रीद्वारा २०७८/७९ को आधारभूत नीतिहरू सार्वजनिक

कृषिको आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने, यसलाई उद्योग तथा सेवासँग समन्वय गरेर अघि बढाउने सरकारको योजना छ । यातायात पूर्वाधारमा सडक, रेल, जल तथा हवाईमार्गको समन्वयात्मक रूपमा विकास, विस्तार र सुदृढीकरण

राष्ट्रपतिद्वारा ४ सय ३० कैदीलाई माफी

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरूलाई माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपाली सेनाको ‘अपरेशन महाहन्ट’, विभिन्न स्थानबाट ६ जना पक्राउ

त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सिद्धिबक्स गणको सुरक्षा पोष्ट चकरी र निकुञ्ज प्रशासन सहितको संयुक्त टोलीले निकुन्ज अतिक्रमण गरेर घर टहरा बनाएर बस्ने एक जनालाई पक्राउ गरेको छ ।

अध्यादेशपछि सवारी आवागमनमा कडाइ गरिँदै, नयाँ नियम थाहा नपाउँदा सर्वसाधारणलाई सास्ती

निषेधाज्ञाको समयदेखि ट्राफिक प्रहरीले दैनिक करिब १७ सय सवारी साधन होल्ड गर्दै आएको छ । सामान्य अवस्थामा १२ लाख सवारी गुड्ने उपत्यकामा अहिलो ५० हजार हाराहारीमा सवारी गुडेका छन् ।