Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


आँधीखोला तर्ने क्रममा डुबेर पुरुषको मृत्यु

ठूलो फूलबारीबाट सानो फूलबारीस्थित लामागे जाँदा चिप्लिएर लडेका थापाको डुबेर मृत्यु भएको हो । थापाको शव पोस्टमार्टमका लागि स्याङ्जा जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

मेलम्चीमा बाढी आउनुको कारण खुल्यो, २५ प्रतिशत चौर खोलामा झरेको विज्ञको निष्कर्ष

शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरो भएको

युरोकपमा आज तीन खेल हुँदै

युरोकप अन्तर्गत हिजो भएको खेलमा इंग्ल्याण्ड र स्कटल्यान्डले गोलरसहित बराबरी खेल्दै अंक बाँडेका थिए । समूह ‘डी’ मा रहेको इंग्ल्याण्डको दुई खेलमा चार अंक छ । स्कटल्यान्डले भने दुई खेलमा

स्वास्थ्य केन्द्रमा कार्यरत महिला जङ्गलमा मृत भेटिइन्, अनुहारमा नीलडाम र टाउकोमा चोट

परशुराम नगरपालिका–८ स्थित केन्द्रकी कार्यालय सहयोगी २४ वर्षीया अस्मिता धामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिममा घटेन संक्रमणदर, परीक्षणकाे ५२ प्रतिशतमा कोभिड

कर्णाली प्रदेशमा जेठ महिनाभर जम्मा १२ हजार ९ सय ७२ जना व्यक्तिको मात्र कोभिड परीक्षण भयो । जसमा ६ हजार ७ सय ७७ जना व्यक्ति संक्रमित भए । अर्थात परीक्षणको

स्वीस बैंकमा नेपालीकाे बचत दोब्बरले बढ्यो, एकै वर्ष २२ अर्बकाे वृद्धि

सन् २०२० मा भारतीयले स्वीस बैंकमा २० हजार ७ सय करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

खेलकुद क्षेत्रलाई राम्रो बनाउने मेरो चाहना हो, सुझाव दिुनस्– मन्त्री मियाँ

आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएकाले े त्यसका लागि खेल क्षेत्रका व्यक्तिहरूको सुझाव र सहयोग आवश्यक रहेको मियाँको भनाइ छ ।

बैतडीमा पहिरोले ७ घरपरिवार विस्थापित, बस्ती नै जोखिममा

यस्तै स्थानीय रमेशराम औजी, देवानीराम औजी, गोविन्दराम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका छन् । बस्तीमाथिबाट काटिएको कुलाउ–डिम्बरघाट सडकखण्डका कारण पहिरो खसेको स्थानीयको भनाइ छ । निरन्तरको

गीत बजाउन खोज्दा करेन्ट लागेर महिलाको मृत्यु

करेन्टको झट्काले घाइते भएकी उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

धमाधम रिक्त हुँदै सचिव पद, आयोग पदाधिकारीविहीन हुँदा मन्त्रालयका काम प्रभावित

लोकसेवा आयोगमा पदाधिकारीले काम गर्न नपाउञ्जेल सबै बढुवा प्रक्रिया रोकिनेछ । यस्तो अवस्थामा सरकारले बढुवाको लागि योग्य भएका र अगाडी रहेका मध्येबाट एक जनालाई कायम मुकायम दिएर तत्कालको लागि गाँठो