यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रेस विज्ञप्ति निकालेर हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुटा विवरण दर्ता गराएको आरोप लगाउनुभएको हो ।
विश्व बैंकले नेपाललाई महामारीमा तत्काल प्रतिकार्य, कोभिड खोप खरिद र स्वास्थ्य प्रणाली सुधार तथा तयारीका लागि १ सय ४ मिलियन डलर सहयोग गरेको छ ।
सडक सुचारु भएसँगै रातिदेखि रोकिएका सवारीसाधान अहिले गन्तव्य तर्फ लागेका छन् । पहिरो पन्छाएर सडक खुलाए पनि पहिरोको जोखिम भने कायमै रहेको अधिकारीको भनाइ छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यासमा सहभागी भएका थिए । अभ्यासमा ढुङ्गाबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको नमुना
नेपालबाट प्रतिनिधित्व गर्न लागेकी पलेशाले सन् २०१७ मा कोरियामा भएको तेस्रो एसियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन च्याम्पियनसिप अन्तर्गत ५८ केजी मुनिको तौल समूहमा पाँचौं भएकी थिइन् ।
यस्तै, सो अवधिमा थप ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।
अहिले पानीको सतह ७ मिटर नजिक पुगेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित कार्यालयले जनाएको छ । पानीको बहाव ७ मिटर पुगे खतराको संकेत मानिन्छ ।
गत वर्षदेखि सञ्चालनमा ल्याइएको कृषि र पशु विज्ञान अध्ययन छात्रवृत्तिलाई समेत निरन्तरता गाउँपालिकाले निरन्तरता दिएको छ । पालिका अन्र्तगतका ८ वटै वडाका १–१ जनालाई उक्त विषयको अध्ययनका लागि छात्रवृत्ति दिन
धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको बताइएको छ । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले चिनियाँ टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो ।
प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन् । प्रतियोगितामा अब नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले सहभागीता