Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


बेल्जियममा विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु

एजेन्सी । बेल्जियममा एक निर्माणाधीन विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको त्यहाँको सरकारले

जर्मनीले पोर्चुगललाई ४–२ ले हरायो

एजेन्सी । युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको छ । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरे । तर यसपछि जर्मनीले लगातार चार

युरोकप : फ्रान्स र हंगेरीले बराबरी खेले, पौने १० बजे जर्मनी र पोर्चुगल भिड्दै

बराबरी खेलेपनि पहिलो खेल जितेको फ्रान्स ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको हंगेरी भने १ अंकसहित समूहको तेस्रो स्थानमा छ ।

भीरबाट लडेकी किशोरीलाई काठमाडौं लैजान चार दिनदेखि मौसम बाधक

बिहीबारदेखि हेलिकोप्टरका लागि पहल भए पनि प्रतिकुल मौसममा कारण हेलिकप्टर उड्न नसकेको आफन्त ढकराज गिरीले बताउनुभयो । शुक्रबार नेपाली सेनाको हेलिकप्टर सदरमुकाम मार्तडीमा उद्धारका लागि पुुगे पनि कोल्टी जान सकेन

बाख्राको गोठबाट दुई बन्दुकसहित जनावरलाई पासो लगाउने जालो बरामद

गोप्य सूचनाको अधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाएर राखेको अवस्थामा हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

हेलम्बुमा बाढीको क्षति : २३ जना अझै बेपत्ता, १ सय ५० घर विस्थापित

एक सय भन्दा बढी घर टहरा बाढीले बगाएको र एक सय पचास भन्दा बढी घर परिवार विस्थापित भएको पनि गाउँपालिकाका प्रशाकीय अधिकृत विष्णुहरि तिमेल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इरानको राष्ट्रपतिका इब्राहिम राइसी विजयी हुने पक्का

राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ । साठी वर्षीय नेता राइसीले आफ्नो व्यावसायीक जीवनको

असार ७ गतेपछि व्यवसाय गर्ने वातावरण बनाइदिन २१ वटा संघको आग्रह

उनीहरूले आगामी दिनको लकडाउनलाई सहज गरी व्यवसाय गर्ने वातावरण मिलाई दिन प्रशासनसँग आग्रह गरेका हुन् ।

अवरुद्ध महाकाली राजमार्ग सुचारु

जेसिबीको सहयताले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको अस्थाइ ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो ।

बागमती सरकारले सञ्चारमाध्यमलाई साथसाथै लिएर हिड्न चाहेको छ– मन्त्री पाण्डे

मन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट पुराना तथा नयाँ पत्रकारहरूलाई आवश्यकता अनुसारको पत्रकारिकताको तालिमको व्यवस्था गर्ने पनि प्रतिबद्धता गर्नुभयो । प्रदेश सरकारले पत्रकारितामा आउन चाहाने युवापुस्तालाई प्रोत्साहित गर्ने उहाँको भनाइ छ