Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


तरकारीमा अज्ञात रोग लागेपछि डडेल्धुराका किसान चिन्तित

डडेल्धुरा । मौसमी तरकारीमा अज्ञात रोग लागे पछि डडेल्धुराका किसान चिन्तित भएका छन् । फागुनमा बाली लगाएर जेठ असारसम्ममा बिक्री गरी आय आर्जन गर्दै आएका किसानहरु तरकारीबालीमा रोग लागेसँगै चिन्तित

पर्वतमा टिपर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४÷४५ वर्षीय पुरुषको परिचय

भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना खोप दिने

एजेन्सी । भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई निःशुल्क कोरोना भाइरस विरुद्धको खोप दिइने महाअभियान सुरू गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरे अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई

वैदेशिक सहायतामा प्रतिबद्धता गत वर्षको तुलनामा ३५ प्रतिशतले वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालले पाउने वैदेशिक सहायता प्रतिवद्धताको रकम ३५ प्रतिशतले वृद्धि भएको छ । तर वास्तविक वैदेशिक सहायता रकम भने घटेको अर्थ मन्त्रालयले

बालबालिकालाई बोझिलो बन्दै अनलाइन शिक्षण

राजधानीको त्रिनिटी कलेजमा स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) पढ्दै गरेकी मेलम्ची नगरपालिका–९, ज्यामिरेकी रशिला पुरीलाई अनलाइन कक्षा निल्नु न ओकल्नु भएको छ । मोबाइलमा डाटा लिएर अनलाइन कक्षामा सहभागी हुने पुरीलाई

संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर २ को मृत्यु

काठमाडौं । संखुवासभाको जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय

इरानको आणविक कार्यक्रम विरुद्ध एकजुट हुन अन्तर्राष्ट्रिय समुदायलाई इजरायलको आग्रह

एजेन्सी । इरानले आणविक उर्जा केन्द्र केही समयका लागि बन्द गरेको जनाएको छ । तर अधिकारीहरुले भने केन्द्रमा प्राविधिक समस्या आएपछि केही समय मर्मतका लागि बन्द गरिएको जनाएका छन् ।

आज विश्व योग दिवसः राष्ट्रपति र प्रधानमन्त्रीको छुट्टाछुट्टै सन्देश

काठमाडौं । आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ

आँधीका कारण अमेरिकामा नौ बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर १० जनाको मृत्यु भएको छ । आँधीमा परेर १८ वटा सवारीसाधन दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

युरोकपः इटालीसँग हारेपनि वेल्स नक आउट चरणमा प्रवेश

एजेन्सी । इटालीसँग १–० ले हारेपनि वेल्स युरोकप फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । इटालीको रोममा गएराति भएको समूह ‘ए’ को अन्तिम चरणको खेलमा घरेलु टोलीका लागि