स्वस्थकर खाना र पानीको व्यवस्था नभएका कारण अन्य रोगहरू फैलन सक्ने सम्भावना पनि उच्च रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । पानीजन्य रोगहरू ब्यापक रूपमा नफैलिए पनि जोखिम बढेको उहाँको
लिपिङ पुलको एकापट्टी पहिरो गएको र कोदारी नजिक पनि सडक भासिएपछि तातोपानी नाका हुँदै भित्रिएका स्याउहररू मानिसले नै बोकेर तारिएको हो ।
लगानीअनुसारको अम्दानी भएकाले यस व्यवसायमा युवाहरूले लगानी बढाउँदै गएका थिए । एउटा ट्राउट फार्मले मात्रै कम्तीमा चार करोड लगानी भएको थियो । ती सबै फार्म बाढीले बगाएको छ ।
साथै आफूहरूबीच भएको संवादको विषयमा नेता कृष्णप्रसाद सिटौला, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई जानकारी दिने पनि छलफल भएको स्रोतको भनाइ छ ।
उहाँले पार्टी एकताको पक्षमा लागेको नेताहरूप्रति संकेत गर्दै कमरेडहरू थाकेको होकि भन्दै व्यङ्ग्यसमेत गर्नुभएको छ । एकताको खिचडी पकाउन असारमा झुर्का नभेटेको हुनसक्ने भन्दै माथिका दई शर्त नमाने पार्टी एकताो
संगीत चिकित्साले मानसिक समस्याहरूसँग लड्ने व्यक्तिहरूका लागि चमत्कारिक प्रमाणित भएको र यसले व्यक्तिको शारीरीक र मानसिक तन्दुरुस्तामा सहयोग गर्न मद्दत गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।
४७ डेल्टा भेरियन्ट पुष्टि भएका नमुनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन भइ एवाइडटवान नामको भेरियन्ट पुष्टि भएको छ ।
उपेन्द्र खनालतनहुँ । हाँस पालनमा हौसिएका तनहुँका कृषक लामो लकडाउनका कारण मारमा परेका छन् । विदेशको रोजगारी छाडेर स्वदेशमै व्यवसाय गर्ने ध्येयले सामूहिक हाँस पालनमा लागेका युवा हाँस बिक्री नभएपछि
सुरेन्द्र भण्डारीझापा । मकै खेतीबाट आत्मर्निभर बन्न सकिन्छ भन्ने उदाहरण झापाको बाह्रदशी गाउँपालिकाले देखाएको छ । उत्पादन बढ्न थालेपछि अन्य बाली मासेर मकै खेती गर्न हौसिएका यहाँका किसानका लागि गाउँपालिकाले
रसुवा । रसुवाको गोसाँइकुण्डमा दश दिनसम्म लाग्ने गंगा दशहरा मेला यस वर्ष पनि प्रभावित भएको छ । कोरोना त्रासका कारणले गोसाँइकुण्डमा स्नान गर्न आउने भक्तजनहरुको संख्या न्यून रहेको छ ।