Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


वीपी स्टडी युथ सर्कलको निःशुल्क खाना अभियान समापन

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा बिगत १८ दिन देखी निःशुल्क रुपमा बिहान र साँझ खाना बितरण अभियान संचालन गरिरहेको वीपी स्टडी युथ सर्कलले आज उक्त अभियानको समापन गरेको

प्यान नम्बर लिनेको संख्या बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सात लाख छ हजार ३०२ जना करदाता थपिएका छन् । साउनदेखि वैशाख मसान्तसम्म उनीहरुले स्थायी लेखा (पान) नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ

जिल्ला प्रशासनको सेवा आजदेखि पुनः सञ्चालन

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सबै सेवा सञ्चालनमा ल्याएका छन् । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी यसअघि स्थगित भएका सेवा आजदेखि पुनः सञ्चालन भएका हुन्

गरिब देशहरुमा कोरोनाविरुद्धको खोपको चरम अभाव

एजेन्सी । गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोना विरुद्धको बिश्वब्यापी खोप साझेदारी योजना ‘कोभ्याक्स’का लागि खोप पर्याप्त नभएको खुलासा

भारतमा एकैदिनमा ८० लाखलाई कोरोना खोप

एजेन्सी । भारतमा एकैदिनमा ८० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । कुनै देशमा एकैदिन यति धेरै संख्यामा खोप लगाइएको यो पहिलो पटक हो । खोप अभियानलाई उच्च प्राथमिकताका

अष्ट्रिया र डेनमार्क युरोकपको नक आउट चरणमा प्रवेश

एजेन्सी । अष्ट्रिया र डेनमार्क युरोकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा युक्रेनलाई १–० ले हराउँदै अष्ट्रिया राउण्ड अफ सिक्सटिनमा पुगेको हो । समूह ‘सि’

विकास बजेटमा असारे भेल : जेठसम्म दैनिक ४३ करोड खर्च, असार लागेपछि १ अर्ब ३९ करोड

काठमाडौं । विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सरकारले असारे विकासलाई तीव्रता दिएको छ । वैशाख महिनासम्म खर्चै गर्न नसक्ने र जेठ लागेपछि विकासका काम सुरु गरेर असारमा तीव्रता दिने प्रवृत्तिले

कालीगण्डकी नदीकाे किनारमा पुरुषको शव भेटियो, पोस्टमार्टम नगरी अन्त्येष्टी

शवमा कुनै पनि कपडा नभएको र पहिचान तथा पोष्टमार्टम समेत गर्न नसकिने अवस्था रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारी बताउनुभयो ।

नगरपालिकाको नीति तथा कार्यक्रमः धुलिखेल नगर, धुवाँ मुक्त शहर

यस्तै धुलिखेल नगर, धुँवा मुक्त शहर कार्यक्रम अन्तर्गत दाउरा बालेर खाना बनाउने घर परिवारमा दाउरा प्रतिस्थापन गरी वैकल्पिक उर्जा प्रवद्र्धन गर्न विद्युतीय चुलो वितरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ

भ्याकेट निवेदनले नेपाल पक्ष सशंकित, पार्टी एक ढिक्का राख्न ओलीले नचाहेको प्राध्यापक श्रेष्ठको भनाइ

ओलीले आफ्नो अडान नछोड्ने र नेपाल–खनाल खेमा पनि उधारोमा सम्झौता नगर्ने अडानमा रहँदा एमालेहरू मिलेर जाने सम्भावना नदेखिएको श्रेष्ठको बुझाइ छ । ‘यदि पार्टी नै मिलाउने हो भने केपी ओलीले