Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


अफ्रिकाको बुर्किना फासोमा ११ प्रहरीको हत्या

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु भएको छ । हतियारधारी समूहले चौकीमा अक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

युरोकपः इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लीक नक आउट चरणमा

एजेन्सी । युरोकप फुटबलमा गएराति इंग्ल्याण्ड र क्रोएसिया विजयी भएका छन् । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा इंग्ल्याण्डले चेक रिपब्लीकलाई १–० ले हरायो । इंग्ल्याण्डका लागि राहिम स्टर्लीङले निर्णायक गोल

मन्त्रीनिवास भर्खरै पुगेका १५ मन्त्री विलखबन्दमा, प्रधानमन्त्रीले भने– निवास छाडिहाल्नुपर्दैन, झन्डा छोपेर गाडी प्रयोग गर्नु

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि साँझ

सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फः पाँच दल

काठमाडौं । विपक्षी गठवन्धनमा आबद्ध पाँच राजनीतिक दलले सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,

राप्रपा संयुक्तबाट कांग्रेस प्रवेश गरेका ५५ जनालाई महासमिति सदस्यमा समायोजन

काठमाडौं । नेपाली कांग्रेसले राप्रपा संयुक्तबाट पार्टी प्रवेश गरेका ५५ जनालाई महासमिति सदस्य पदमा समायोजन गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा राप्रपा तत्कालीन महामन्त्री सुनिल थापा

स्वीडेनका प्रधानमन्त्रीले विश्वासको मत पाएनन्

एजेन्सी । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन पदमुक्त भएका छन् । संसदमा हिजो भएको मतदानमा बहुमत सदस्यहरूले उहाँलाई बिदा गर्ने पक्षमा मत दिएका थिए ।

`स्थानीय जातका गाईको गहुँतले कालो ढुसीबाट बचाउने`

काठमाडौं । स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताएका छन् । श्री गोलोक गोवद्र्धन संरक्षण धाम, वैष्णव

कालिगण्डकी करिडोरको सडक गुणस्तरहीन बनाएको भन्दै स्थानीयको विरोध

बिबेक भण्डारीनवलपुर । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्र्तगतको सडक गुणस्तरीय बनाउन स्थानीयले माग गरेका छन् । राष्ट्रिय गौरवको अयोजनानै गुणस्तरहीन भएको भन्दै स्थानीयले गुणस्तरीय सडकको माग गरेका हुन् ।

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सर्वोच्चले अन्तरिम आदेश

देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन लागिरहेको छुः दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन आफू हरसम्भव लागिपरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र भरतपुर ७ को