Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


खेलाडीहरूको मासिक सुविधालाई निरन्तरता दिन उपराष्ट्रपतिको ध्यानाकर्षण

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राखेको बताउनुभयो ।

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

जनता समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रधानमन्त्री ओलीले गत जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । २५ मन्त्रीमध्ये ११ जना जनता समाजवादी पार्टीका मात्र थिए

फेरि थुनियो मर्स्याङ्दी नदी

सुरक्षाका सबै निकायसँग समन्वय गरी नदी खुलाउने प्रयास भइरहेको छ । चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

हङकङको प्रजातन्त्र पक्षधर अखबारद्वारा प्रकाशन बन्द गर्ने घोषणा

संस्थापक जिमी लाइका नजिकका सल्लाहकार मार्क साइमनले प्रहरीले बुधबार बसेको बोर्डको बैठकमा समेत अवरोध पुर्याउँदै एक पत्रकारलाई गिरफ्तार गरेको थियो ।

टोकियाे ओलम्पिकमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध

आयोजकले करिब १० हजार घरेलु दर्शकलाई खेल हेर्न अनुमति दिने बताएको छ । विदेशी दर्शकहरूको लागि भने खेल हेर्न प्रतिबन्ध लगाइएको छ । टोक्यो ओलम्पिक एक महिनापछि जापानमा सुरु हुँदैछ

इँटा उद्योगको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

मृतकहरू स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारी रहेका छन् । मृतक बालकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ ।

पाँच दलको बैठक देउवा निवासमा साँझ ५ बजे बस्ने

काठमाडौं । पाँच दलको बैठक बूढानिलकण्ठमा बस्दैछ । आज साँझ ५ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पाँच दलको बैठक बस्न लागेको हो । बैठकमा देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

पौडेलपक्षका नेताहरुको बैठक महामन्त्री कोइराला निवासमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरुको बैठक बस्दैछ । महामन्त्री शंशाक कोइरालाको निवासमा दिउँसो तीन बजे पौडेल पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्न लागेको हो । कांग्रेसको

रोल्पामा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु

रोल्पा । रोल्पा नगरपालिका होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा करती

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई सुरु

काठमाडौं । संसद विघटन सम्बन्धीका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाई सुरु भएको छ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै