काठमाडौं । सरकारले आजदेखि काठमाण्डौं उपत्यकामा सार्वजनिक सवारी साधन चलाउने निर्णयको यातायात मजदुर संगठनहरुले विरोध गरेका छन् । काठमाडौं ललितपुर र भक्तपुरमा २५ सिट भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्ने
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विश्वासको मत नै नलिई प्रधानमन्त्रीले संसदीय प्रक्रिया छल्न पाइन्छ भन्ने प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधिसभा विघटन मुद्दामा सरकारको प्रतिरक्षामा उत्रेका नायव महान्यायाधिवक्ता
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ । आज दिउँसो संसद भवन नयाँबानेश्वरमा हुने अन्तरक्रियामा पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले
काठमाडौं । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल गद्दी र जिराभवानी–३ जितपुर
एजेन्सी । भारतमा बितेको २४ घण्टामा कोरोनाका थप ७ सय ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५६ हजार ९९४ जना कोरोना निको
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान
स्याङ्जा । कालीगण्डकी डाइभर्सन आयोजना बिरुद्ध स्याङ्जाका राजनीतिक पार्टी एक ठाउँमा उभिएका छन् । कालीगण्डकी डाइभर्सनको आयोजनाले प्राचिन मानव सभ्यताको उदगम स्थल, सनातन संस्कृतिको धरोहर, शालिकराम पाइने विश्वकै एक मात्र
बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गते सम्म जारी निषेधाज्ञा असार २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन
दुर्गा आचार्य बलेफि गाउँपालिका ६ की गोमा आचार्य बच्चाले मोबाइललाई लत बनाएपछि चिन्तित छिन् । सुरु सुरुमा बच्चा रुँदा मोबाइल देखाएर चुप बनाउने बानी अहिले बच्चाको लत भएको छ ।
सन्जिव कार्की आदर्श मानवता, आदर्श राज्य, आदर्श नैतिकता, आदर्श व्यबहार र आदर्श अनुशासन एका देशका कथा हुन । आजको आवश्यकता आधारभूत मानवीयता र सामान्य नैतिकता र इमानको हो । दु:खद