काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानको भावना र जनताको अभिमतको संरक्षण हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापना नभएमा
एजेन्सी । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आयरल्याण्डको डब्लीनमा गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा इंग्ल्ल्याण्ड २–० ले विजयी भयो । कठिन प्रतिद्धन्दी जर्मनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा
संवैधानिक इजलासले बहसका लागि सरकार पक्षका कानून व्यवसायीलाई दिएको १४ घण्टा मध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी छ । बुधबार पनि सरकारका पक्षबाट सह–महान्यायाधिवक्ताहरूले बहस गर्नेछन् ।
आंगिक क्याम्पसहरूले आंशिक प्राध्यापकविना पूर्ण रूपमा कक्षा चलाउन नसक्ने भएकाले आन्दोलनको प्रत्यक्ष मारमा अहिले विद्यार्थी छन् । विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र क्याम्पसका सहायक प्रमुख जनकराज ढुङ्गाना पूर्णकालिन प्राध्यापकले पूरा कक्षा लिँदा
खेर गएको जमिनमा पनि यसको खेती गर्न सकिने राईको भनाइ छ । स्थानीय स्तरमा उपलब्ध साधनहरूको प्रयोग गरेरै खेती गर्न सकिने भएकाले स्थानीयमा खेतीप्रति चासो बढेको उहाँको भनाइ छ ।
काठमाडौंको सानोभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय र ठूलोभर्याङमा रहेको कार्यालयले बिलबुक नविकरण शुल्क लिने वा नलिने भन्ने विषयमा फरक–फरक निर्णय गर्दा सेवाग्राहीरूमा अन्योलता बढेको हो ।
पुरानो गुटबाट बाहिर निस्की प्रत्यासीहरूले एक–अर्कालाई फकाउनुका साथै काउन्टर पनि दिइरहेका छन् । तर, कुनै पनि शीर्ष आकांक्षीले एक–अर्कालाई सहयोगको वचन नदिएकाले कांग्रेससभित्र कस्तो समीकरण बन्छ अझै अनुमान गर्न कठिन
सडक स्तरोन्नत्तिका लागि वर्षेनी करोडौं बजेट खर्च भए पनि अहिलेसम्म सुधार हुन सकेको छैन । हिलोका कारण बेहाल भएको सडकमा छोटो दूरी पार गर्न घण्टौ लाग्ने गरेको छ ।
जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला