कृषकको आवश्यकतालाई मध्यनजर गर्दैै महानगरभित्रका खेतीयोग्य जमिन बाँझो नराख्न र लागत घटाउँदै उत्पादन बढाउन अनुदानमार्फत कृषकहरूलाई जोड्दै लगेको नगर प्रमुख रेनु दाहाल बताउनुहुन्छ ।
यसदिन १ सय ८३ कम्पनीका १ करोड ४० लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजारको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ
वैशाखमा नियन्त्रणबाहिर पुगेको संक्रमण जेठदेखि केही कम हुँदै गएको छ । हाल काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दो छ । तर, देशभर परीक्षण गरिएका मध्ये झण्डै २० प्रतिशत व्यक्तिमा संक्रमण देखिइरहेको
सर्वोच्च अदालतले आयोजक कमिटीको कारबाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ अघि फर्काउन माधव नेपाल पक्षले माग राखेको सन्दर्भमा संस्थापन पक्षले केन्द्रीय कमिटीको बैठक पनि आह्वान गर्नसक्ने नेम्वाङले बताउनुभयो
सबै प्रकारका पसलहरु बिहान ७ देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछन् । होटेल तथा रेष्टुराहरुले होमडेलीभरी तथा टेकवे सेवा सञ्चालन गर्न सक्नेछन् ।
मंगलबार साँझसम्म सडक एकतर्फी खुलाउन सकिने सम्भावना रहेको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । दुईतर्फी खुलाउन भने समय लाग्ने उहाँको भनाइ छ ।
लामो समय सञ्चालनमा नरहेका सवारी साधनको स्टार्ट, ब्रेक तथा इन्जिनमा समस्या देखिने भएकाले विना परीक्षण नै सवारी साधनलाई सडकमा ल्याउँदा दुर्घटना हुनसक्ने भन्दै सवारीसाधनको सामान्य परीक्षण गराउन पनि उहाँको आग्रह
यसअघि चिण्डो, विनायो, ढोलक, अल्लो, मयूर, हिमाल, तालतलैया र नेपालको झण्डालाई समावेश गरेर तयार गरेको लोगोमा परिमार्जन गरी बुद्धको तस्वीर समावेश गर्दै केही परिवर्तन गरिएको छ ।
मन्त्री नेम्वाङले कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनुभयो । देशको समृद्धिको मुल आधार कृषि क्षेत्र भएको उहाँको भनाइ छ ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दूरी कायम गर्नुपर्ने प्रशासनको आदेशमा उल्लेख छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७