महान्यायाधिवक्ता बडालले अहिलेको प्रधानमन्त्री धारा ७६ को उपधारा ५ अनुसारको भएको भन्दै विघटनको अधिकार राख्ने जिकीर गर्नुभयो । तर, अहिलेका प्रधानमन्त्री उपधारा ३ बमोजिमका हुन् ।
‘कसैले कमिसनमा लागेर पाठ्यपुस्तक छनोट गर्छन् भने त्यस्ता सञ्चालकहरू विद्यालय चलाउन लायक मानिस होइनन्,’ उहाँ भन्नुहुन्छ, ‘हामीले उत्कृष्ट पाठ्यपुस्तक छनोट गर्ने गरेका छौं, कसैले कसिमनलाई आधार मानेर छनोट गर्छन् भने
कार्यालयले टिमुर ११ हजार, तेजपात ८ हजार, चिउरी १६ सय, चाप १६ सय र अन्य डालेघाँसका विरुवा रोपेको डिभिजन वनका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।
कसैको झुटो आश्वासनमा परेर ठगीको सिकार नबन्न आग्रह गर्दै मन्त्रालयले आफ्नो पालो कुरेर सरकारले दिएको निःशुल्क खोप लगाउन पनि अनुरोध गरेको छ ।
मृत्यु हुनेमा मनरासिस्वा–४ साढा गाउँकी ५० वर्षीया प्रेमशिला देवी र वडा नम्बर ५ कटैया गाउँका ८० वर्षीय विशेश्वर राय छन् ।
ओलीले माधवकुमार नेपाल र नेपाल पक्षको विषयमा तिखो टिप्पणी गर्न छाड्नुभएको छैन । सोमबार मात्र उहाँले नेपाललाई लाजसरम नभएको मान्छे भन्दै कटाक्ष गर्नुभएको थियो ।
केही समयअघि नेपन खोलाले झोलुङ्गे पुल बगाएपछि तेम्बाथानका १ सय ६५ परिवारमा खाद्यान्न संकट उत्पन्न भएको थियो । मौसममा केही सुधार भएपछि सोमबार हेलिकप्टरबाट जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले खाद्य
प्रत्येक यूनिटको क्षमता १० लाख किलोवाट छ । यो आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि जैविक इन्धनको प्रयोगमा ठूलो कमी आउने र वातावरण संरक्षणमा सहयोग पुग्ने अधिकारीहरूको भनाइ छ ।
इरानमा रहेका अमेरिकी सेनामाथि गत महिना केही ड्रोन आक्रमण भएका थिए । यद्यपि इरानले भने ती आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरिरहेको छ ।
लामिछानेको टोलीले स्वास्थ्य सहायता सामग्रीसहित राहत र सहयोगका सामग्रीहरू पनि सहयोग गरेको स्थानीय पत्रकार देवराज सुवेदीले जानकारी दिनुभयो ।