सुरुवाती समयमा उच्च दरले उकालो लागेर २९ सय हाराहारीमा पुगेको नेप्से केही समयमै शिथिल भएको हो । कारोबार पनि अघिल्लो दिनको तुलनामा सामान्य बढ्यो । यस दिन आधा भन्दा बढी
सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाइएका टहरा हटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यूआर कोडसहित छपाइ गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नेपाली समय अनुसार राति पौने १० बजे डेनमार्कको कोपन हेगनमा क्रोएसिया र स्पेन भिड्दा राति पौने १ बजे रोमानियाको बुकारेष्टमा विश्व विजेता फ्रान्सले स्विट्जरल्याण्डसँग खेल्नेछ ।
उनको स्वास्थ्यको विषयमा जुन महिनामा एक वक्तव्य आएको थियो । विदेशी विश्लेषकहरूले उनको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि वक्तव्य आएको हो । विश्लेषकहरूले ३७ वर्षीय शासकको शारीरिक वजनमा देखिने गरी नै
सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा जाने प्रस्तावलाई नेपाली कांग्रेसले ‘कू’ भनेको हो भने कांग्रेसले ‘कू’ भनेको बिर्सिसकेको टिप्पणी गर्नुभएको छ ।
सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल नेपाली कांग्रेसको कार्यकर्ता भइसके पनि आफूपक्षीय केही कार्यकर्तालाई थामथुम पार्न मदन भण्डारीको विषयमा विज्ञप्ति निकालेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तथाकथित बुद्धिजिवी भेला, तथाकथित पत्रकार सम्मेलनजस्ता बकवासी क्रियाकलाप गर्नका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसदले भाडामा लिएको हो ? यस्तै गर्ने हो भने अरुले किन नपाउने ?’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले आफूले माधव नेपालजस्ता मानिसलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउनुभयो ।
काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताले आज बुद्धिजीविहरुसँग छलफल गर्दैछन् । गठबन्धनका नेताहरुले दिउँसो २ बजे संघीय संसदको ल्होत्से हलमा युग पाठक, सरिता तिवारी, लोकराज बराल, उज्जवल प्रसाई, गेजा शर्मा