रकम भुक्तानी भइसकेको १० लाख डोज कोभिसिल्ड खोपको अझै अत्तोपत्तो छैन । सरकारले खोप ल्याउने पहल भइरहेको रटान लगाउनु बाहेक प्रभावकारी पहल गर्न नसक्दा यतिखेर ज्येष्ठ नागरिक अन्योलमा परेका छन्
तराइको गर्मी छल्न झापाको चारआलीबाट उकालो लागेपछि पुगिने कन्यामको सौन्दर्यले जोकोहीलाई मन्त्रमुग्ध पार्छ । बादलको घुम्टो ओडेको कम्याममा चियाका बुट्टासँग लुकामारी खेल्दै सेल्फी खिच्नेको भिड बढ्न थालेको छ ।
श्रेष्ठले भन्नुभयो, ‘आपसी सहमतिबाट विवादको निरुपण हुन नसकेपछि आयोगमा इजलास गठन गर्दै बहस पैरवी भएपछि फैसला गर्छ ।’
युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको भनाइ छ । हराएको सवारी साधन फेला परेपछि सवारी धनीहरूले खुसी व्यक्त गर्दै
उद्योगमा दुई किसिमका सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उत्पादन हुने कम्पनीले जनाएको छ । सुपर साइन र ग्याल्भा प्लसले जस्तापाता उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीको
अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजीसवारी साधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।
पूर्वसांसद्को आरोपपछि प्रधानमन्त्री स्टक मोरिसनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आफूलाई यस घटनाको बारेमा यसअघि थाहा नभएको जनाएको छ । विज्ञप्तिमा पूर्व सांसद्माथि भएको दुर्व्यवहार गलत भएको उल्लेख गरिएको छ
आफ्नो नाममा पिताको नाम जोड्न पाउँदा एकदमै खुसी भएको राजपालले बताएका छन् । साथै उनले आफ्नो बुवाको नाम संसारले लिएको देख्दा भावुक भएको उल्लेख गरेका छन् ।
एजेन्सी । जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ । दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी
बागलुङ । निरन्तरको वर्षाले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ खण्ड अन्र्तगत बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्से, काठेखोला गाउँपालिकाको सुन्तली घुम्ती र बयलडाँडामा राती खसेको