उहाँले भन्नुभयो, ‘जनतालाई भेडाबाख्रा सम्झिने ? सूचना निकाल्देर पञ्छिन पाइन्छ सरकारले ? लाइनमा ३/४ हजार जनता छन् अहिले बाड्ने बेलामा बढीमा ५ सय बाड्ने रे ।’
एकले अर्को पक्षलाई कारबाही गर्ने लामो सिलसिलापछि अन्ततः दुई पक्षले आफूलाई एकता अघिको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीकै कित्तामा उभ्याएका छन् ।
यसअघि एमाले नेतृत्वको सरकारले सवारी साधन खरिदमा एकरुपता नअपनाउँदा कसैले करोड मुल्य त कसैले २०–२२ लाख रुपैयाँका गाडी खरिद गर्ने गरेको पाइएको भन्दै प्रवक्ता खड्काको आरोप छ ।
उहाँले भन्नुभयो, ‘छलफलमा उठेका विषयमा तुरुन्तै टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमतिका साथ आजको बैठक सकिएको छ ।’
‘हिजो बैठक मात्र बसेको थियो, आज प्रस्तावहरू राखेर त्यसउपर नेताहरूले आफ्नो धारणा राख्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘बैठक सकारात्मक छ, भोलि पनि बस्छ ।’
अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत अहिले दोस्रो डोज लगाउन पाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको थियो ।
कांग्रेसले मंगलबार शोक विज्ञप्ति जारी गर्दै मातहतका कार्यालय बन्द गर्ने र झण्डा आधा झुकाउने जनाएको हो ।
नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २ सय २० कम्पनीको १ करोड १ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार
त्यस्तै, जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुमा रहेको लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा पनि उडान हुन सकेको छैन । मौसमकै कारण एक हप्तादेखि उडान अवरुद्ध बनेको लुक्ला विमानस्थलले जनाएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूले औपचारिक वार्ता टोली गठन गर्न ढिलाइ गर्नु दुःखद र गैरजिम्मेवारीपूर्ण भएको जनाएका छन् । आन्दोलनकारीहरूसँग वार्ता गर्न हिजो स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरू धरान गएका थिए ।