एजेन्सी । कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताकोे फाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान भएको सेमिफाइनल खेलमा अर्जेन्टिना टाई ब्रेकरमा विजयी भयो । खेलमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले
काठमाडौं । आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र यसले
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७५ औं जन्मदिन मनाउँदैहुनुहुन्छ । यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने उहाँले बताउनुभएको छ । राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र
ध्रुबसागर शर्मा म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि
एजेन्सी । भारतीय अभिनेता दिलीपकुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा मुम्बइको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको हो । दिलीप कुमार लामो समयदेखि बिमारी थिए ।
डम्मर बुढा मगर बागलुङ । निरन्तर वर्षाका कारण बागलुङको ताराखोलामा बाढीले एक जनालाई बगाउँदा बेपत्ता भएका छन् । मंगलबार राति वर्षासँगै आएको बाढी र पहिरोमा परि ताराखोला गाउँपालिका घुस्मेलीका १८
सिन्धुपाल्चोक । नेपाली कांग्रेस पहिरो विपत व्यवस्थापन केन्द्रीय समन्वय समितिले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई ब्लड स्टोरेज रेफ्रिजेनेरेटर दिएको छ । समन्य समितिका संयोजक तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले मंगलबार स्वास्थ्य
काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले अत्यावश्यकीय उपभोग्य वस्तुमा मूल्यवृद्धिका कारण चौतर्फी महंगी बढ्ने
एजेन्सी । अमेरिका र युरोपियन युनियनले इरानले युरेनियम धातु उत्पादन गर्ने निर्णयको निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए)ले इरानले आफ्नो युरेनियम कार्यक्रमलाई २० प्रतिशत वृद्धि गर्ने योजना
एजेन्सी । रुसमा बेपत्ता भएको एक विमान सुदूर पूर्वी क्षेत्रको ओखोत्सक समुद्र भन्दा ५ किलोमिटर टाढा फेला परको छ । चालकदलका ६ जनासहित २२ यात्रु लिएर रुसको रुसको पेट्रोपावलोब्सबाट कामचत्काका