Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


युरोकपमा इंग्ल्याण्ड र डेनमार्कबीच दोस्रो सेमिफाइनल, २१ मा १२ खेल इंग्ल्याण्डकाे पक्षमा

इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

बर्दियामा सार्वजनिक सवारी खुला गर्ने प्रशासनको निर्णय

प्रशासनबाट जारी सूचनाको अवज्ञा गरे संक्रामक रोग ऐन २०२८, स्थानीय प्रशासन ऐन २०२८ र कोभिड–१९ अध्यादेश २०७८ बमोजिम कारबाही गरिने जिल्ला प्रसाशन कार्यलय बर्दियाले जनाएको छ ।

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचालु

‘गाडी एकतर्फी भए पनि चलाइयो,’ आयोजनाका सूचना अधिकारी उज्जल शर्माले भन्नुभयो, ‘बर्खामा व्यवस्थित हुने सम्भावना छैन । एक हप्ताभित्र दुईतर्फी सञ्चालन गर्न सकिएला ।’

पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो ।

कैलालीका बालक तीन दिनदेखि सम्पर्कविहीन

‘करिब १ बजेको समयमा प्रहरीलाई खबर गरेका थियौं । दुई जना प्रहरीलाई मात्रै खटाए’ विष्टले भने ‘साँझ साढे ५ बजे आफैँ प्रहरी कार्यालयमा पुगेर डीएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी

धनकुटामा प्रशासनअघि विपक्षी दलको विरोध प्रदर्शन

असार १० गते पाख्रिवास नगरपालिकामा बजेट प्रस्तुत गर्ने क्रममा विभेद गरेको भन्दै विपक्षी नेता तथा कार्यकर्ताले नगरपालिकामा तोडफोड गरेका थिए ।

निषेधाज्ञा खुकुलो बनाउँदा संक्रमण फैलिने चिन्ता

जिल्लामा कोभिडको दोस्रो लहरले मात्रै ५६ जनाले ज्यान गुमाइसकेका छन् । २ हजारभन्दा धेरै संक्रमित भएका छन् भने हाल १ सय ५६ जना संक्रिय संक्रमित छन् । यसरी हेर्ने हो

कूटनीतिक कमजोरीले खोप आएन, सरकार किन फेल भयो ?– सांसद देव

राष्ट्रियसभा सदस्य देवले कुटनीतिक असफलताका कारण नेपालले अन्तराष्ट्रिय विश्वसनियता गुमाइसकेको र अन्तत एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको बताउनुभयो ।

साउनदेखि अवैध मोबाइल नचल्ने, उपहार आएका र पर्यटकका लागि यस्तो व्यवस्था

एमडिएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्दैनन् । अर्थात् यस्ता मोबाइलमा सिम कार्ड राखे पनि काम गर्दैन । मोबाइल व्यवसायीले एमडिएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै

एमाले कार्यदल बैठक सकारात्मक, भोलि टुङ्गोमा पुग्ने नेताहरूको दाबी

'हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’