Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण

साढे ६ लाखले लिए तेस्रो किस्ता

काठमाडौं । महाभुकम्पपछि क्षति पुगेका निजी आवासमध्ये ६ लाख ६५ हजार २ सय ३३ घरधुरीले तेस्रो किस्ता लिएका छन् । ८ लाख ५८ हजार २ सय ८२ जना पुनर्निर्माण लाभग्राही

‘ए’ डिभिजन राष्ट्रिय फुटसल साउन २३ बाट सुरु हुने

यसअघि जेठमा तय भएको लिग कोरोना भाईरसको महामारीको कारण स्थगित गरिएको थियो ।

एसियन कप महिला फुटबलका लागि ४५ जनालाई प्रशिक्षणमा बोलाइयो

महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ जना खेलाडीलाई बोलाएका छन् । बन्द प्रशिक्षण आगामी साउन ३ गतेबाट हुनेछ ।

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० खेलाडीलाई बोलाएका छन् ।

अस्ताएका दिलिप कुमारका सम्मानकाे चर्चा

१९९७ मा पकिस्तान सरकारले उहाँलाई महान नागरिक सम्मान ‘निशान ए इस्तियाज’ बाट सम्मान गरेको थियो । पुरस्कार लिनका लागि दिलिप कुमारले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग अनुमति लिनुभएको थियो ।

सर्वोच्चको फैसलापछि आयोगद्वारा भ्रष्टाचारी समाउन नयाँ शैली अवलम्बन

घिमिरेले अहिले आयोगले अबलम्बन गरेको भ्रष्टाचारी पक्राउको शैली सर्वोच्चको फैसला विपरित नहुने बताउनुहुन्छ । तर, विवाद सिर्जना गर्ने गरी आयोगले काम गर्न नहुनेमा उहाँको जोड छ ।

लिच्छवीकालीन बाैद्ध शालभञ्जिका कला संरक्षणकाे पर्खाइमा (भिडियो)

अर्को आर्कषण हो, मुल आगम घरमा रहेको शालभञ्जिका यक्षी अर्थात् यक्षणी देवी । जुन प्राचिन बौद्ध महाविहारको मौलिकता हो । यहाँ हाल चार वटा शालभञ्जिका यक्षीहरू छन् । जुन टुँडालकोे

कैलालीमा तीन दिनदेखि बेपत्ता बालक मृत फेला

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

त्रिविसँगकाे वार्तापछि एक महिना कुर्न तयार, आशा र शंकाकाे द्विविधामा आंशिक प्राध्यापक

अब बाँकी क्याम्पसहरूको विवरण पनि अघि बढाइने छ । पुस २३ गते भएको सहमति अक्षरस पालना गर्ने विश्वविद्यालयको प्रतिबद्धता पछि विश्वविद्यालयलाई समय दिन तयार भएको आंशिक प्राध्यापक संघका सहअध्यक्ष राजन