Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


स्याङ्जामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

स्याङ्जा । भिरकोट नगरपालिकामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । पछिल्लो समय स्याङ्जामा घटना बढे संगै प्रहरीको सकृयता बढेको देखिएको छ । भिरकोट नगरपालिका २ ठाडो लाईनस्थित

लगातारको वर्षाले यी नदीहरुमा पानीको बहाव बढ्यो

काठमाडौं । देशभर भएको लगातारका वर्षाले विभिन्न नदीनालाहरुमा पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,नारायणी र यसका सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह पार

दूधकोसी नदीमा पानीको बहाब बढ्यो, तटीय क्षेत्रमा त्रास

सोलुखुम्बु । सोलुखुम्बुको दूधकोसी नदीमा पानीको बहाब बढेको छ । हिमालको फेदबाट सुरु भएको कोसीमा लगातारको वर्षातका कारण नदीको बहाब बढेको हो । सप्तकोसीको एक नदीका रुपमा रहेको दूधकोसी नदीको

पाल्पामा पहिरोमा पुरिएर एकको मृत्यु, एक बेपत्ता

पाल्पा । पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएके छ । तिनाउँ गाउँपालिका ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथि बाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु

नवलपुरका एक सय बढी घर डुबानमा

नवलपुर । हिजो रातिबाट आएको अविरल वर्षाका कारण नवलपुरका विभिन्न स्थान डुबानमा परेका छन् । नवलपुरको देवचुलि नगरपालिका वडा नम्बर २ र ४ का एक सय बढी घर डुबानमा परेका

छथर शुक्रबारे बजारमा बसपार्क बन्ने

तेह्रथुम । छथर गाउँपालिका छथर शुक्रबारे बजारमा बसपार्क बन्ने भएपछि स्थानीयहरु उत्साहित भएका छन् । गाउँपालिकाले बसपार्क निमार्णका लागि १५ लाख विनियोजन गरी काम सुरु गरेको छ । तत्कालका लागि

प्रिय रामजी राम: तिम्रो संघर्ष, दु:खमा शब्द मार्फत ऎक्यवद्धता

सन्जिव कार्की  तिम्रो सकस र मर्का यो राज्यको खासै सरोकारको विषय भित्र पर्दैन । किनकि संविधानका चिसा अक्षर र विधानको ठेलीमा थोरै दयाको भिखको रूपमा आरक्षणको व्यवस्था गरिदिए पछि राज्यले

एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि छलफल हुन बाँकी विषयमा आजको बैठकमा कुराकानी हुने नेताहरुले बताएका छन् । नेकपा एमालेका अध्यक्ष

श्री ५ महाराजाधिराज भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएपछि ट्विटेकाे ताराेमा मनिषा

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएकोप्रति ट्विटरप्रयोगकर्ताहरुले आपत्ति जनाएका छन् । कोइरालाले पूर्वराज शाहलाई पूर्वराजा नभनी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव भनि सम्बोधन

काठमाण्डौं लगायत देशभर वर्षा, विभिन्न स्थानमा बाढी र पहिरो

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सामान्यदेखि पूर्ण बदली भएर काठमाडौ उपत्यकालगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ । प्रदेश १, २ बागमती, गण्डकी