Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


ट्रम्पद्वारा फेसबुक, ट्वीटर र गुगलविरुद्ध रिट दर्ता, संस्थापकलाई कारबाहीको माग

मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गर्नुभएको हो ।

स्टार्टअप व्यवसायसम्बन्धी कार्यविधि निर्माण, १५ क्षेत्रका लागि कर्जा दिइने

बजेट कार्यक्रममा स्टार्टअप बिजनेस परियोजना धितो राखि एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजी कर्जा उपलब्ध गराइने र यसका लागि १ अर्ब रुपैयाँको च्यालेन्ज फण्ड स्थापना गर्ने उल्लेख गरिएको

खोप लिन चीन जाँदै निगमको वाइडबडी, ५५ वर्ष माथिकालाई लगाइने

मन्त्रालयका अनुसार ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता अनुसार बाँकी खोप दिने तयारी भएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।

१ सय ७८ किलो गाँजासहित दुई जना पक्राउ, एक व्यक्ति फरार

चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ च १५०५ नम्बरको पिकअप जिपमा जाँच गर्दा ५७ किलो ९ सय ग्राम गाँजा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा २७ र २८ गते लगाइँदै

काठमाडौं । ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको

एमाले एकता कार्यदलको वार्ता जारी

अर्थ मन्त्रालयमा जारी वार्तामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल र बुधबारको वार्तामा उठेका विषयमा समीक्षा गरिँदै छ ।

हेटौंडामा ५७ केजी गाँजासहित दुई जना पक्राउ

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कोभिडबाट मृत्यु हुनेको संख्या ४० लाख पुग्यो

विश्वभर कोभिडविरुद्धको खोप लगाउने क्रम सुरु भएकाले आशाको किरण बाँकी नै रहेको पनि ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ ।

बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोमा परी तनहुँमा एक बेपत्ता

बेपत्ता थापाको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । त्यस्तै उनको गोठमा रहेको तीन वटा भैँसी पनि पहिरोले पुरेको छ ।