त्यसैले भिसेरा परीक्षण भइरहेको तर रिपोर्ट आइनसकेको प्रहरी बताउँछ । परिवार भने आत्महत्या हुनै नसक्ने अडान दोहोर्याउँदै हत्यारालाई छिटो कानूनी कठघरामा ल्याउनुपर्ने पक्षमा छन् ।
स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतीमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गरी पाँच वर्ष भित्रमा पूर्ण रुपमा डिजिटाइज गरिने बताउनुभयो ।
जिल्ला भित्र चल्ने सार्वजनिक सवारीसाधनहरू सिट क्षमताको आधामात्र यात्रु राखेर सञ्चालन हुन दिने निर्णय गरिएको खत्रीले बताउनुभयो । यस अघि पेशा, व्यवसाय, पसल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न
अहिले पानीको सतह केही कम भएको छ । ठूलो वर्षापछि माडीका मगई, रतनी, परुई, बाँदरमुढे खोला, खरकट्टा बगई, घाँगर आदि खोलामा बाढी आउने गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
मृत्यु हुनेका स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका–१५ मंगलपुरकी ३० वर्षीया बिणु दवाडी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार असार १ गतेदेखि प्रदेश १ मा २५ हजार ७७ जनामा गरिएको परीक्षणमा ८ हजार ८ सय ३७ जनामा संक्रमण देखिएको छ ।
खोपासी फाँटमा लगाइएको एक्ले, मनसुनी खुमल चार, टाईचिन जस्ता अधिकांश धानमा ‘लाइ’जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरूले बोट खाएको किसानको गुनासो छ ।
बिहीबार बिहानसम्म ५६ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार दुवैतर्फ सुचारु रहेका राजमार्गको संख्या ३५ रहेको छ । राजमार्गहरू पहिरोले अवरुद्ध बन्दा सवारीको लाम लागेको
उहाँले भन्नुभयो, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’