Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


ऐतिहासिक सन्धि सम्झौता र सीमासम्बन्धी नक्सा रहेको ‘लाल बाकस’ गायब

काठमाडौं । राष्ट्रियसभाको एक समितिले तत्त्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ । ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बकस अहिलेसम्म गायव छ ।

स्पेनलाई हराउँदै इटाली फाईनलमा

एजेन्सी । स्पेनलाई हराउँदै इटाली युरोकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा आज बिहान सकिएको सेमिफाईनल खेलमा इटाली टाई बे्रेकरमा विजयी भयो । खेलको ६०

राजनीतिक दलहरूले जनताको कुरा केन्द्रमा राख्नुपर्छ: चिनियाँ राष्ट्रपति

काठमाडौं । चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङले जनताको कुरालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । उनले राजनीतिक दलहरूले जनताको आवाज सुनेर समस्या समाधानमा जोड दिएका छन्

साउदी जाने र आउने श्रमिकलाई हिमालय एयरलाइन्सको ठगी

हिमालय एयरलाइन्सले रोजगारीका लागि साउदी अरेबिया जाने र आउने निमुुखा नेपालीलाई हवाई टिकट र होटेल क्वारेन्टिनका नाममा चरम शोषण गरिरहेको छ । यो एयरलाइन्समा सरकारले अतिरिक्त संरक्षण गरेको यती समूहको लगानी

पहिरोले पर्वत सदरमुकामका १९ घरपरिवार विस्थापित

कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनिकरणका लागि प्रदेश र संघीय सरकार समक्ष सहयोग माग गरेको छ ।

सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवनमा कर्फ्यू जारी

असार ११ गतेदेखि हराएकी २३ वर्षीय भण्डारीको शव चिवतनकै जंगलमा फेला परेको थियो । उनले आफ्नो अपहरण परेको भन्दै परिवारका सदस्यलाई जानकारी गराएकी थिइन् ।

नेपाल ओलम्पिक कमिटीको वेबसाइट सञ्चालनमा

अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम भएकाले अभिलेखीकरण गर्नु पर्ने काम अझै धेरै भएको बताए । उनले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं

इटली र स्पेनबीच युरोकपको पहिलो सेमिफाइनल, ३७ पटक आमनेसामने हुँदा १५ खेल बराबरी

इटली र स्पेन युरोकपमा खेल्न लागेको यो सातौं पटक हो । यूईएफएका अनुसार समग्रमा अहिलेसम्म यी दुई टिम ३७ पटक आमने सामने हुँदा दुवै टिमले ११–११ खेल जितेका छन् ।

आईसीसीका प्रमुख प्रतियोगिता आयोजना गर्न मलेसियासहित १७ देश इच्छुक

आगमी २०२४ देखि २०३१ सम्म ट्वेन्टी–ट्वेन्टी विश्वकप, एकदिवसिय विश्वकप, च्याम्पियन्स ट्रफी र यू–१९ विश्वकप लगायतका प्रमुख प्रतियोगिता हुनेछन् । सो प्रतियोगिता आयोजना गर्न लागि ११ टेस्ट राष्ट्रसँगै ६ एसोसियट राष्ट्रले

१० जनामा कोभिड देखिएपछि इंग्ल्याण्डद्वारा एकदिवसीय सिरिजका लागि नयाँ टिमको घोषणा

इंग्ल्यान्डले घोषणा गरेको टिममा ९ जना अनक्याप खेलाडी परेका छन् । इंग्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल जुलाई ८ मा कार्डिफमा हुनेछ ।