Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


प्रतिनिधिसभा विघटनविरुद्धको इजलासमा ८२ जनाको बहस, २८ गतेलाई पेशी तोकियो

वरिष्ठ अधिवक्ता वैद्यले विश्वासको मत नपाएका प्रधानमनत्री केपी शर्मा ओलीलाई राष्ट्रपतिले फेरि संविधानको धारा ७६ को उपधारा ३ को प्रधानमन्त्री नियुक्ति गर्नु नै असंवैधानिक भएको बताउनुभयो । संसद्ले अयोग्य भनिसकेको

‘सुतेको राष्ट्रपतिलाई मध्यरातमा उठाएर संसद् विघटन गर्नु नैतिकता हो ?, उज्यालो हुँदैनथ्यो’

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल प्रधानमन्त्री सावित भएको आरोप लगाउनुभयो ।

एमाले अलग हुने निश्चित, एक अर्काकाे बाेली सुन्नै चाहँदैनन् ओली र नेपाल

तर, नेपाल पक्षले ओलीले दिएको अल्टिमेटमलाई नटेरी टारिदिएपछि एमालेको आन्तरिक रडाको नयाँ चरणमा प्रवेश गरेको छ । ओलीले हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नरहने चेतावनीसमेत दिइसक्नुभएको छ ।

ओलीको संगतले महन्थ ठाकुरले छलछाम र किर्ते गर्न थाले– सांसद् यादव

उहाँले भन्नुभयो, ‘संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्तहरु पनि छलछाम जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ ।’

विरोधी मोर्चालाई बाँदरको संज्ञा दिँदै कोमल वलीले वाचन गरिन् कविता

धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलस्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभइ विगतका सरकारहरू भएको आरोप लगाउनुभयो

त्रिविलाई आंशिक प्राध्यापकको ४८ घण्टे अल्टिमेटम, सशक्त आन्दोलनमा जाने चेतावनी

‘अहिलेको आन्दोलन निर्णायक भएकाले करार भन्दा अन्य सहमति जाँदैनौं,’ उहाँले भन्नुभयो, ‘नसक्ने हो भने पदाधिकारीले राजीनामा दिनुपर्छ, मंगलबारको वार्ता सफल नभएको खण्डमा ४८ घण्टाभित्र आन्दोलनको मोर्चामा जानेछौँ ।’

उडान स्थगितको सूचना नदिएको भन्दै यात्रुद्वारा टर्किस एयरलाइन्सको कार्यालय घेराउ

यातायातको असुविधाका बीच विभिन्न जिल्लाबाट काठमाडौं आएका यात्रुहरूले समयमै सूचना नदिएको भन्दै आक्रोशित भएका छन् । विमानस्थल पुगेपछि मात्रै उडान स्थगित भएको थाहा पाउँदा अनावश्यक सास्ती खेप्नु परेको यात्रुहरूको गुनासो

भारतले रोक लगाएपछि कालाजारको औषधिले कालो ढुसीको उपचार गरिँदै

लामो समय औषधि सेवन गरिरहेका व्यक्तिमा कोरोना संक्रमण देखियो भने कालो ढुसी अर्थात म्यूक्रोमाइकोसिसको समस्या देखिने गर्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा देखिने संक्रमणले मधुमेह रोगीलाई बढी सताउने

सरकारका धेरै वेबसाइटमा अझै पुरानै नक्शा छ– स्वतन्त्र सांसद देवकोटा

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलोपटक बोल्दै देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

१९ जनामा कोभिड देखिएपछि बैतडीको चडेपानी गाउँ ‘सिल’

चडेपानीका ८० जनामा गरिएको कोभिड परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।