विश्वासको मत नपाएर पदमुक्त भएको प्रधानमन्त्रीको हैसियत राष्ट्रले थाहा पाउनुपर्नेमा विश्वासको मत गुमाएपछि पनि प्रधानमन्त्री रहिरहन नपाउने वरिष्ठ अधिवक्ता वैद्यको तर्क छ ।
आइतबार राति घरमाथिबाट पहिरो झर्न थालेपछि भागेका उनलाई ढुङ्गाल लागेको थियो । घरमा रहेका श्रीमती र नातिनी भने भाग्दा सकुशल रहेको आफन्त सन्तोस कुलुङले बताउनुभयो ।
सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
जम्कट्टेलले मुख्यमन्त्रीसँग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन सभामुखसँग आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख श्रेष्ठले बस्न अनुरोध गरे पनि सांसदहरूले उठेर अवरोध गरेपछि अर्को सूचना नभएसम्मका लागि
‘राष्ट्रपतिकोमा झगडाको कागज पेश गर्ने कि म विश्वासको मत लिन्छु भन्ने ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्रीले विश्वासको मत लिन ३० दिन बाँकी छ, ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति भाकै छैन ।
रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरू र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरूको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै दाहालले पहिलो पटक प्रतिनिधिसभा पुनस्थापनापछि पनि केही काम गर्न नसकेकाले निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गर्नुभयो ।
सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा निर्वाचन घोषणा गरेको छ ।
दुई वर्ष अघि एक वर्षमा सक्ने गरी ८ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको छ भने पार्किङ स्थल कालोपत्रेको
‘किर्ते कागजात भनेर रास्ट्रपति कार्यलयको लिखित जवाफमा कुनै प्रतिवाद गरेको देखिँदैन श्रीमान्,’ उहाँले भन्नुभयो, ‘त्यसमा महान्यायाधिवक्ताले मात्रै प्रश्न उठाउनुभएको हो, राष्ट्रपतिले नै प्रश्न नउठाएको विषयमा महान्यायाधिवक्ताको प्रश्न अनुचित छ ।’