Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सिगास गाउँपालिकाका कर्मचारी मृत फेला

काठमाडौं । बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका

नेपालका लागि अमेरिकी राजदुत बेरीले दिए दलाइ लामालाई जन्मदिनको शुभकामना

काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले तिब्बती धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिनु भएको छ । बेरीले लामाको ८६ औं जन्मदिनको उपलक्ष्यमा ट्विटरमा शुभकामना सन्देश दिनुभएको हो ।

काठमाडौंबाट नौ बालबालिकाको उद्धार

काठमाडौं । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५० खेलाडी सहभागी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण हिजोबाट सुरु भएको छ । गत साताबाट प्रारम्भिक चरणको बन्द प्रशिक्षण सुरु गर्ने भनिएपनि खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रशिक्षण रोकिएको थियो

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६.३२ बजे कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

फिलिपिन्समा सैन्य विमान दुर्घटनाः ४५ को मृत्यु, ४० को जिवितै उद्धार

एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन् । विमानमा ९० जना सवार रहेको बीबीसीले जनाएको

क्यारेबियन मुलुकमा आँधी, तीन जनाको मृत्यु

एजेन्सी । क्यारेबियन मुलुक हाइटी र डोमनिक रिपब्लिकमा आएको आँधीमा ३ जनाको मृत्यु भएको छ । एल्सा नाम दिइएको सो आँधीका कारण हाइटीमा एकजना र डोमनिक रिपब्लिकमा २ जनाको मृत्यु

‘अदालतको अवहेलनामा राष्ट्रपतिलाई पनि कारबाही हुन सक्ने’

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अपहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरुले बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा

दर्जनौं निकायमाथि अख्तियारको विशेष निगरानी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग

नेपाल फकाउँदै ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय