राजेश जीसीप्युठान । ५ वर्षदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न भएपछि प्युठानको झिमरुक र नौबहिनी गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । झिमरुक गाउँपालिका–५ ढाडाको झिमरुक खोलामा पुल नहुदाँ जोखिम मोलेर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । बिश्वासको मत लिने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यमfन संसद संख्या अनुसार विश्वासको मतका लागि १३६ मत भए पुग्ने देखिन्छ। हाल प्रतिनिधिसभामा २७१ जना सांसद कायम छन्। कांग्रेसका ६१, एमाले १२१, माओवादीका ४९,
काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा अहिले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक बसिरहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर
चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिव ८ बजेतिर भरतपुर ५ कैलाशनगरमा चन्द्र सिग्देलको खेतमा खेत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको
म्याग्दी । रघुगंगा गाउँपालिका स्थित गलेश्वरपारीको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । बास्ती माथिको भिरालो पाखो लस्किएर बस्तीनजिक आएपछि ३० घर पहिरोको उच्च जोखिममा परेका हुन् । गलेश्वर–बेगखोला सडक
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय गरेको छ । संघले निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरेको छ
एजेन्सी । कोराना भाइरसको महामारीकाबीच मंकीपक्स भाइरस देखा परे पछि अमेरिकी बैज्ञानिहरु चिन्तित भएका छन् । नाइजेरियाको भ्रमणबाट हालै टेक्सस फर्केका अमेरिकी नागरिकमा मंकीपक्स भाइरस देखा परेपछी अनुसन्धान थालिएको छ
काठमाडौं । सत्तारूढ नेपाली काँग्रेसले संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । सभापति