ब्राजिलमा पाँच लाख ४० हजार ३ सय ९८ जनाले कोभिडबाट ज्याम गुमाउँदा भारतमा चार लाख १२ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।
लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीको नामै तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार पत्रकार बुढाथोकीलाई ज्यानलाई असुरक्षित हुने किसिमका धम्की
यस्तै शनिबार थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।
मन्त्री साहले कसैको राष्ट्रको नाममा शपथग्रहण गर्दा राज्यमन्त्री कर्ण सहिदको नाममा शपथ लिनुभएको थियो । उहाँहरूले मातृभाषामा शपथ गर्न इच्छा देखाए पनि कानुनी जटिलताका कारण नेपाली भाषामै शपथ लिनुभएको थियो
यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकमा उनीहरू सहभागी भएका हुन् । निर्वाचन आयोगमा जसपा पार्टी आधिकारिकता विवाद विचाराधीन रहेका बेला ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा गएका हुन् ।
प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एभिसिले आयोजना गर्ने अन्य प्रतियोगितामा उच्च प्राथमिकता दिनेसमेत बताएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।
हुप्सेकोट गाउँपालिका–५ बाकखोरका १८ घरका १ सय जना २७ स्थानीय विस्थापित हुँदा २८ घर उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।
उहाँले प्रतिनिधिमण्डल पूर्णतया आधिकारिक रहेको र तालिबानसँग वार्ता गर्ने जानकारी दिएका छन् । यसैबीच उच्च परिषद्का प्रमुख अब्दुल्लाले यस वार्ताले देशका विभिन्न भागमा सुरक्षा बल र तालिबानबीच चलिरहेको हिंसा रोकिन
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले खोप केन्द्रको ३ वटा टोली बनाएर अनुगमन गरेको दाबी गर्नुभयो । अनुगमनका क्रममा घूसपैठ भएको पाइएको उहाँले स्वीकार गर्नुभयो ।