जेठ २४ गते ७२ वर्षीय भगिरथ सापकोटाको मृत्यु भएपछि किरिया बसेका श्रीमती चनमाया, छोराहरू दीनानाथ र मदन जलेर घाइते भएका थिए । घाइतेमध्ये श्रीमतीको उपचारको क्रममा जेठ २६ गते निधन
लगातारको वर्षाका कारण पर्वतको नयाँ पुलमा ठूलो ढुङ्गोसहित खसेको पहिरो पन्छाउन एक साता लागेको छ । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको हो
शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो ।
पूर्ववर्ती सरकारले सरोकारवालाहरूसँग आवश्यक छलफल तथा समन्वय नगरी पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको समितिले जनाएको छ ।
आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।
‘‘विशेषतः तोकिएकै समयमा महाधिवेसन हुनुपर्छ भन्नै बैठकको मुख्य विषय हो’’, सचिवालय भन्छ–‘‘संस्थापन इतरबाट साँझा सभापतिको उम्मेद्वार बनाउने विषय छुट्ने कुरै भएन ।’’
मृत्यु हुनेमा फिदिम जोरसालका दीनानाथ सापकोटा रहेका छन् । जलेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कतिपय वडामा ६२ वर्षदेखि माथि उमेर समूहका लागि आएको खोप समेत २०/२२ उमेर समूहले लगाएको सार्वजनिक भएपछि लक्षित उमेर समूहलाई खोप नपुगेको हो ।
डोलराज रानाभाटचितवन । सरकारले ५५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने गरी तालिका सार्वजनिक गरेको छ । तर, चितवन राप्ती नगरपालिकाका चेपाङ मात्र नभइ यहाँका ६५ वर्ष उमेर समूहकै अन्य नागरिक
सुनसरी । सुनसरीको कोसी गाँऊपालिकाबाट हतियारसहित दुई दाजुभाई पक्राउ परेका छन् । शनिवार सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई हतियार सहित पक्राउ गरेको हो । शनिवार एकाबिहानै दाजुभाई बीच एकले अर्कालाई गोली