Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


प्रविधिको प्रयोगसँगै कृषिमा युवाको आकर्षण बढ्दै, दाङमा उत्पादन वृद्धि

त्यसमा पनि विभिन्न उन्नत र स्थानीय जातको धान खेती भएको छ । धान मात्र नभइ मकै पनि वर्षमा ३ पटक उत्पादन हुँदै आएको केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेल बताउनुहुन्छ

डडेल्धुरामा कांग्रेसको चुनावी सरगर्मी, देउवा गुटभित्रै दुई उपगुट

आफू देउवाको उम्मेदवार भन्दै अघि सरेका साउँद र सभापति हुने पालो आफ्नो भएको दावी गर्दै प्रचारप्रसारमा लागेका दुई भट्टले गाउँ–गाउँमा अभियान तीव्र पारेका छन् ।

जोन्सनको खोप लगाउने ८१ हजार मात्र, भ्रममा नपरी ढुक्कसँग खोप लगाउन विज्ञको सुझाव

कतै ढुवानीको त कतै रेफ्रिजेरेटरको समस्याका कारण खोप अभियान सुरु हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही पालिकाहरूले भने भेरोसेल खोप नै बाँकी रहेको भन्दै अहिले नै जोन्सनको खोप

जेसुकै भएको होस् ‘एम्नेष्टी’, आउनुस् मिलेर काम गरौं– केपी ओली

पुष्पलाल स्मृति दिवको अवसरमा बिहीबार च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बाटो बिराएका र भड्किएकाहरूलाई आम माफी दिने घोषणा गनुभएको हो ।

मार्केटिङको कुनै अभियान चलाएका छैनौं– स्याकार ट्रेडिङ

सामाजिक सञ्जालमा ‘होन्डा ७० औँ वार्षिक उत्सव’ लेखिएको स्क्याम फैलिएपछि होन्डाले बिहीबार एक सूचना जारी गर्दै मार्केटिङ अभियान नचलाएको जानकारी दिएको हो ।

चितवनमा मृत भेटिएका पुरुष सेनाको हुद्दा भएको खुलासा

गुरुङको शव बिहीबार बिहान महानगरपालिका–१७ शारदानगरको सिमलडाँडा नजिकैको नहरमा भेटिएको थियो । हत्या गरेर नहरमा शव फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शेयर बजारमा दोहोरो अंकको सुधार, यी सात कम्पनीका लगानीकर्ताको कमाइ १० प्रतिशत

यसदिन बैंकिङ, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा र म्युचल फण्ड समूह हरियो हुँदा व्यापार, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी र अन्य समूह रातो भए ।

विद्यार्थी, अपांग र ज्येष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडियो, सरकारको ध्यान जाओस्– सांसद् शर्मा

राष्ट्रिय सभा सदस्य पाैडेलले सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ भएको बताउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गराउन पनि सरकारसमक्ष आग्रह गर्नुभयो ।

निजामती सेवा विधेयक तुरुन्त अघि बढाउन सांसद् शर्माको आग्रह

‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ, धेरै लामो समयदेखि अगाडी बढ्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन ।’

भाडा समायोजनको माग राख्दै उपत्यकाका यातायात व्यवसायी आन्दोलित, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

‘कान भएको सरकार आएको भन्ने चर्चा भइरहँदा त्यो सरकारले हाम्रो कुरा पनि सुनोस्,’ एक यातायात व्यवसायीले भने, ‘यदि त्यसो हुन नसकेको खण्डमा आम हड्ताल पनि हुनसक्छ ।’