Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


लिबियामा डुंगा दुर्घटना, २० जना बेपत्ता

लिबियाबाट रातको समयमा सात वटा डुंगामा पाँच सय आप्राबासी अवैध मार्गबाट युरोप जान लागेका थिए । डुंगामा सवार ४३ महिलासहित पाँच सय जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

जसपा आधिकारिक मुद्दामा निर्वाचन आयोगमा सुनुवाइ जारी

दुवै पक्षका तीन–तीन जना कानुन व्यवसायीबाट बहस गर्ने र अरु अधिवक्ताले केही भन्न चाहे बहस नोट लेखेर दिन सक्ने आयोगले जनाएको छ ।

पार्टीभित्रको घाउ–खटिराले दुःख दिइरहेको छ : माधवकुमार नेपाल

पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले अब अपमान सहेर नबस्ने बताउनुभयो ।

भारतको दैनिक भास्करको कार्यालयमा आयकर विभागको छापा

लामो समयदेखि अखबारले मोदी सरकार र उसको क्रियाकलापको शुक्ष्म अध्ययन गर्दै स्वस्थ्य ढंगले आलोचना गर्दै आएको थियो । भारतमा स्वच्छ पत्रकारिताको खडेरी लागको समयमा दैनिक भास्करले समाजको यथार्थ चित्रण गर्दै

वर्षाले सडक अवरुद्ध हुँदा खोप ढुवानीमा समस्या

बेनी–जोमसोम सडक अवरुद्ध भएका ठाउँमा मान्छेले बोकेर तथा मुस्ताङभित्रका सडकमा ट्याक्टरबाट खोप ढुवानी गरिएको छ । यसअघि पनि मुस्ताङमा वर्षाका कारण खोप ढुवानीमा समस्या भएको थियो ।

वाणगंगाको कटानमा महाराजगंजवासी, दैनिक ६ मिटर जमिन नदीले बगाउँदै

नदीले प्रत्येक वर्ष गाउँतर्फको करिब एक सय मिटर जमिट कटान गर्दै आएको छ । एकै रातमा ५–६ मिटर कटान गर्दै नदी गाउँनजिक आइपुगेको उनीहरूको भनाइ छ ।

चितवनमा एक पुरुषको शव फेला, गोली हानी हत्या गरेको आशंका

चितवन । चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१७ शारदानगरमा एक पसरुषको शव फेला परेको हो । शव बस्तीबाट करिब ३ सय मिटर परको सिमलडाँडादेखि डेरीचोक जाने

लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि प्रहरी र प्रशासनलाई गृहको परिपत्र

काठमाडौं । लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ । विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायका परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षार्थीको

यातायात व्यवसायीको विरोध र्‍यालीले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । व्यवसायीले साना या ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको

विश्वमा नै कोरोना संक्रमणको दर बढ्दो

एजेन्सी । भारतलगायत पुरै विश्वमा नै कोरोना संक्रमणको दर दिनानु दिन बढेको छ । भारतमा दैनिक ४० हजार आसपासमा नयाँ कोरोना संक्रमित फेला परेका छन् । यस्तै विश्वभर पछिल्लो एक