Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


राष्ट्र बैंकसहित १६ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावानीसहित इमेल र फोन

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतानवीसहित बैंकका उच्च अधिकारीलाई इमेल र फोन आएको छ । ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई बुधबार इमेल गर्दै

किसानलाई खोप खै ?

म्याग्दी । अहिले देशैभरि विभिन्न वर्ग, पेशा र उमेर समूहका व्यक्तिहरुलाई धमाधम कोरोना विरुद्धको खोप लगाइदै छ । सरकारले पनि कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको छ । खोप केन्द्र

दाङमा अस्पतालका बिरामी तथा कुरुवाहरूलाई निशुल्क खाना

दाङ । दाङमा अस्पतालका बिरामी तथा कुरुवाको सुविधाका लागि निःशुल्क खाना खुवाउने अभियान सुरू भएको छ । अरनिको समीक्षालयमा जय गुरुदेव धर्म विकास संस्था दाङले यो अभियान सुरू गरेको हो

आज देशभर पानी पर्ने

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने छ

माथिल्लो तामाकोसी जलविद्युतबाट साउनभित्र ३०४ मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट यही साउनभित्र ३०४ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । आयोजनाको योजना अनुसार अब एक हप्तापछि अर्को ७६ मेगावाटको एउटा युनिट थप हुने र

२०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने

एजेन्सी । सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले हिजो २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो । जापानको

चीनबाट ८ लाख डोज खोप आज आउँदै

काठमाडौं । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो खोप लिएर आउने बताइएको छ । आजै फेरि जहाज

नहरमा डुबेर नेपालगञ्ज र चितवनमा पाँच जनाको मृत्यु

चितवन/बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका तीन जना युवाको डुवेर मृत्यु भएको छ । बकर इदको अवसरमा रमाइलो गर्न भन्दै कोहलपुर नगरपालिका चटारस्थित डुडुवा खोलामा रहेको नहरमा गएका उनीहरुको डुबेर मृत्यु भएको

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस आज मनाइँदैछ । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो ।

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आयोगले आज निर्णय गर्ने तयारी गरेको हो