यस्तै बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । यसअघि जसपाको महन्थ ठाकुर पक्षले संसदीय दलको विधान पारित गदै राजेन्द्र महतोलाई संसदीय दलको नेता तोकेको थियो ।
मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो ।
यस दिन शेयर बजारमा २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६
मुम्बईको एक अदालतले कुन्द्रालाई न्यायिक हिरासतमा पठाउने फैसला गरेको हो । राज कुन्द्रालाई २२ जुलाईमा पोर्न भिडियोको उत्पादन र प्रसार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
गम्भीर घाइते रानाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो ।
मंगलबारको प्रतिनिधिसभा बैठकम बोल्दै सांसद् महतले सरकार र मन्त्रीहरूको कारणले आफूहरूले माननियको लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको बताउनुभयो ।
‘न यो संसद्लाई बेवास्ता गर्न दिइनेछ, न त कामविहीन बनाउन, न मनोमानी ढंगले स्थगित गर्न दिइने छ, न त छल्न,’ उहाँले भन्नुभयो, ‘यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद्सँग
रुकुम । रुकुम पश्चिममा एक महिलाको शव फेला परेको छ । त्रिबेणी गाउँपालिका-४ छहरे निबासी २६ बर्सिया कमला खडकाको शव फेला परेको हो । सोमबार बेलुका ७ बजेतिर भैसीलाई घाँस
कांग्रेसले १४ औ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । आज बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४ औ महाधिवेशनका लागि देशभरबाट