Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको सहमहामन्त्री प्रकाशशण महतले जानकारी दिनुभयो ।

स्याङ्जाका विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउने ८ जना प्रधानाध्यापक पक्राउ

स्याङ्जा । कोरोना भाइरसको दोश्रो लहरले देशभर महामारीको रुप लिइरहेका बेला स्याङ्जामा भौतिक रुपमा विद्यालय खोलेर पठनपाठन गराउन खोज्ने प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । कोरोना महामारीको विद्यालयमा भौतिक रुपमै

प्रदेश १, बागमती र सुदूरपश्चिममा ठूलाे वर्षाको सम्भावना

काठमाडौं। हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको छ। त्यसैले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि

टोकियो ओलम्पिकः १० स्वर्ण तीन रजतसहित जापानकाे अग्रता

काठमाडौं । टोकियो ओलम्पिकको पदक तालिकामा जापानले आफ्नो अग्रतालाई कायमै राखेको छ । उसले अहिलेसम्म १० स्वर्ण तीन रजत र पाँच कास्यसहित १८ पटक जितेको छ । पदक तालिकाको दोस्रो

कर्मचारीले पाउने १० दिने भ्रमण बिदा भदौं देखि लागू हुने, ससुराली माइती नजिक भ्रमण जान नपाइने

काठमाडौं । सरकारी कर्मचारीले पाउने भनिएको १० दिने छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८/७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने

ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४

भत्ताले सास्ती, ‘मर्ने बेला सरकारले दुःख दियो’

काठमाडौं । सरकारले वृद्धवृद्धाको ‘सामाजिक सुरक्षा’का लागि भत्ता दिँदै आएको छ। समयानुकूल बढाउँदै पनि लगेको छ। तर, त्यही भत्ता लिन बैंक पुग्दा कतिपय बुवा–आमाले भोग्ने सास्ती भने देखेको छैन। गाउँतिर

बंगलादेशमा बाढी, ६ को मृत्यु

एजेन्सी । बंगलादेशमा भारी बर्षापछि आएको बाढीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका रोहिंग्या अल्पसंख्यकहरु रहेको बुझिएको छ । दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शिविरहरु बाढीका कारण बढी

देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ताः एमसीसी, कोरोनाका बारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । हिजो साँझ भएको टेलिफोन वार्तामा देउवाले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका लागि अनुरोध गर्नुभएको छ

ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा