Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


आफैँ अन्यायमा न्यायालय र न्यायमूर्ति !

आफू अनुकुल फैसला आउँदा न्यायालय र न्यायाधीशको जयजयकार गर्ने अनि प्रतिकुल फैसला आउँदा सत्तोसरापमा उत्रने नेपाली राजनीतिक दल र तिनका नेताहरुको बानीनै भइसकेको छ ।

मन्त्रीको स्वार्थले बन्दी बनेको आयोग, साढे चार लाख शिक्षक प्रत्यक्ष प्रभावित

तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सिफारिसमा आफू अनुकुलका व्यक्ति नपरेको भन्दै सिफारिस नै बदर गर्नुभयो । यही कारण आयोग नेतृत्वविहीन रह्यो । जसको परिणाम शिक्षण अनुमति पत्र, शिक्षक बढुवा र

कलाभित्र लुकेकाे चिकित्साविज्ञान : शरीरमा चित्र बनाएर जनैखटिराको उपचार (भिडियो)

धेरैले हाम्रा यस्ता परम्परालाई केवल अन्धविश्वास मात्र ठान्छन् । तर, त्यसभित्र लुकेको विज्ञानलाई बुझ्ने सामर्थ्य थोरै व्यक्तिमा मात्र देखिन्छ । यो परम्पराले विज्ञानभित्र लुकेको कलालाई पनि उजागर गरेको छ ।

गठबन्धनको गलपासो बन्दै एमसीसी !

विगतमा एमसीसीको प्रखर विरोधी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितलाई सहमत गराएर एमसीसी परियोजना अनुमोदन गर्न त्यति सजिलो छैन ।

बिलखबन्दमा दलविहीन ठाकुर पक्ष, दुई विकल्पमा छलफल

आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न ठाकुर पक्षले कुनै न कुनै राजनीतिक बाटो कोर्नु पर्ने देखिन्छ । आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत गुहार्ने पहिलो रणनीतिमा ठाकुर पक्ष छ ।

असाेजमा तेस्राे लहर, खाेप भने चैतमा !

दुर्भाग्य नै मान्नुपर्छ, सरकारले बालबालिकालाई उपयोगी हुने कोरोना भाइरस विरुद्धको फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाए पनि तेस्रो लहर सुरु हुँदासम्म १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकाले खोप पाउने

भारत–श्रीलंकाको ट्वेन्टी–ट्वेन्टी क्रिकेट स्थगित

कोरोना संक्रमणपछि श्रीलंकाका राजधानी कोलम्बोमा मंगलबार हुने भनिएको ट्वेन्टी–ट्वेन्टी खेल स्थगित गरिएको छ । यो खेल बुधबार खेलिने भएको छ ।

संवैधानिक अधिकार कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक : सभामुख सापकोटा

संविधानमा लोकतन्त्रका सबै आयाम समेटिएको र मौलिक व्यवस्थाहरू कायम गरिएको स्पष्ट गर्दै उहाँले सोही व्यवस्थाका कारण प्रतिनिधि सभामाथि दुई पटक सम्म आइपरेका नकारात्मक परिघटना समाधान भएको धारणा राख्नुभयो ।

ह्युमपाइपका लागि खनिएको खाल्डोमा परी दाङमा मोटरसाइकल चालकको मृत्यु

गएराति नै दुर्घटना भएको भए पनि मंगलबार बिहान मात्र उनको बारेमा थाहा भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । सोही ठाउँमा डाइभर्सन निर्माण भएको लामो समय भएको स्थानीय बताउँछन् ।

सिमरामा दैनिक पटक–पटक विद्युत् अवरोध, सल्बलाए जेनेरेटर कम्पनीका एजेन्ट

सरकारले विद्युत् खपत् बढाउने नीति लिए पनि सिमरा वितरण केन्द्रको दैनिक पटक–पटकको अवरोधले केन्द्रकै नियतमाथि प्रश्न खडा भएको नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माले बताउनुभयो ।