धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कृषि ब्यवसायका लागि किसानहरुलाई सापटी रकम उपलब्ध गराएको छ । गाउँपालिकाले कृषि व्यवसायका लागि कोष तयार गरी १७ जना किसानलाई ३० लाख रुपैयाँ सापटी
काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएका नेपाली नागरिकहरु आजबाट संयुक्त अरब इमिरेट्स (युएई) जान पाउने भएका छन् । युएईले आजदेखि लागू हुने गरी नेपालसहित अन्य ५ मुलुकका नागरिकलाई प्रवेश खुला गरेको
एजेन्सी । मेक्सिकोले अमेरिकाका केही ठूला बन्दुक उत्पादक कम्पनीहरु विरुद्ध १० अर्ब डलर बराबरको मुद्दा हालेको छ । अमेरिकाले लापरवाही ढंगले व्यापारिक फाइदाका लागि रक्तपातलाई बढावा दिएको भन्दै मेक्सिकोले क्षतिपूर्तिको
काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। अहिले हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि
विनोद सिंह विष्ट, बैतडी । जंगली बदेलको लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र
कैलाली । कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजश्व संकलन वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात ६२ करोड ४० लाख
एजेन्सी । बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् । तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी
एजेन्सी । टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ । यसैगरि ओलम्पिकमा पहिलो पटक समावेश गरिएको स्पोर्ट्स
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले हिजो राती विज्ञप्ति गर्दै नेपाल पक्षले बिहिबारका लागि
काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगले १६ महिनामा २१ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। भूमि व्यवस्था मन्त्रालयका अनुसार उक्त रकम केन्द्र, जिल्ला समिति, कर्मचारी, प्राविधिक जनशक्ति तथा आयोगको