Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


वली दुई दिनअघि एमाले अहिले माओवादी केन्द्र

काठमाडौं ।लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ । मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि सांसद विमला वली

१४ वर्षमा साढे ९ हजार श्रमिक बाकसमा फर्किए

काठमाडौं । वैदेशिक रोजगार फस्टाएको पछिल्लो १४ वर्षको अवधिमा कामका लागि विभिन्न मुलुक गएका करिब साढे नै हजार नेपालीको मृत्यु भएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक

वडाध्यक्षले पिटे, प्रहरीले मगायो पीडितलाई माफी

काठमाडौं । जुमीचाँदे गाउापालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले हालै १८ वर्षीय सर्पे दमाईलाई निर्घात कुटपिट गरे । तर, प्रहरीले कुटाइ खाने पीडितलाई नै माफी मगाएर वडाध्यक्ष नेपालीको पक्षमा कागज

दुई वर्षमा काठमाडौंमा मोनोरेल चलाउने घोषणा गरेका विद्यासुन्दरले चार वर्षमा नि भेटेनन् लगानीकर्ता

काठमाडौं । स्थानीय तहको चुनावताका आयोजना हुने हरेक आमसभामा काठमाडौं महानगरवासीलाई दुई वर्षभित्रै मोनोरेल चलाउने आश्वासन बाँडेका विद्यासुन्दर शाक्यले चार वर्षसम्म लगानीकर्तासमेत नभेटेपछि पछिल्लो समय त्यसबारे चर्चा गर्नै छाडेका छन्

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले निगम ४ अर्ब

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’

धनगढीमा जुवातास खेल्नेलाई पैसा खाएर प्रहरीले छाडेको आरोप निराधारः प्रहरी प्रमुख अधिकारी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले धनगढीमा जुवाखालमा रहेका व्यक्तिहरुलाई प्रहरीले भगाएको भन्ने आरोप निराधार भएको बताउनुभएको छ । केही सञ्चारमाध्यमले प्रहरीले पैसा खाएर जुवाखालबाट

सरकारले एमालेको रिस भूमिहीन, दलित र सुकुम्बासी माथि पोख्योः मुख्यमन्त्री पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले एमालेसँगको रिस भूमिहीनमाथि पोखेर लाचारीपन देखाएको आरोप लगाउनु भएको छ । पाखेरेलले आज सामाजिक सञ्जालमा लेख्दै एमालेको रिस भूमिहीन दलित, सुकुम्बासी र

चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा १० दिनका लागि बन्द

सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको चापकोट नगरपालिकाका मा कोरोना संक्रमितको सख्या बढदै गएपछि नगरपालिका बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै

कैलालीमा शसस्त्र प्रहरी जवान कार्यलय परिसरमै मृत अवस्थामा भेटिए

काठमाडौं । कैलालीमा कार्यालय परिसरभित्रै शसस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । धनगढी उप महानगरपालिका १ स्थित शसस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय प्रहरी जवान