Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


नागढुङ्गा सुरुङ मार्गका विस्थापितलाई मागअनुसार व्यवस्थापन गर्न संसदीय समितिको निर्देशन

समिति बैठकले नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम गर्ने मजदुर लगायत राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गर्ने मजदुरलाई खोपको लागि पहल गर्न पनि निर्देशन दिएको छ ।

मुख्यमन्त्रीको निवासमा ‘बन्धक’ बनाइयाे, ट्वाइलेटको चप्पल लगाएर भागेँ- विमला वली

पत्रकार सम्मेलनमा सांसद् वलीले आफू माओवादी केन्द्रमै रहेको पनि स्पष्ट पार्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको निवासमा आफूलाई १८ गतेदेखि २० गते हिजोसम्म बन्धक बनाएर राखेको

चितुवाको छालासहित प्यूठानमा तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय बिजुवार र लुम्बिनी प्रदेश अनुसन्धान समूहको संयुक्त टोलीले उनीहरूलाई प्यूठान नगरपालिका–८ बाग्दुलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

महाकाली घटना : छानबिन टोली भारतीय बाटो हुँदै घटनास्थलतर्फ

स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा जानकारी लिने र धामी बेपत्ता प्रकरणमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्न अध्ययन टोली दार्चुला गएको हो ।

कांग्रेसमा महाधिवेशनको चटारो, पौडेल समूहको भेला सुरु

कांग्रेसमा क्रियाशील सदस्यता विवाद अझै मिल्न सकेको छैन । जसका कारण भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका प्रभावित बनेको छ ।

गरिबीको रेखामुनि रहेको जनतालाई निःशुल्क विद्युत् पुर्याउने उर्जामन्त्रीको भनाइ

सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत् उत्पादनका अध्ययन गरिरहेको पनि बताउनुभयो ।

बार्सिलोना पराजित

रेडबुल एरिना वाल्स सिजनेहेइनमा गएराति भएको खेलमा घरेलु टोलीको जितमा लुका सुसिस र ब्रेन्डेन आरोनसनले गोल गर्दा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले एक गोल फर्काए ।

जिफन्ट भन्छ- ‘सामाजिक सुरक्षा कोषविरुद्ध योजनावद्ध षडयन्त्र सुरु भयो’

गत मंगलबार सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चमा प्रचण्डको ‘भ्याकेट’, माओवादी छाडेका जनप्रतिनिधिलाई पुनर्बहाली बदरको माग

पदमुक्त भएका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्बहाली गरेकोमा माओवादी अध्यक्ष दाहाल अन्तरिम आदेश खारेजीको माग लिएर अदालत जानुभएको हो ।

प्रभा र थानेश्वरको ‘फुर्के धागो २’ मा डिसी र अधिकारीको लोभलाग्दो अभिनय (भिडियो)

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस बर्षको हिन्दु नारीको महान पर्व तीजलाई लक्षित गरेर सोही टिमले