लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक
१७ मन्त्रालयको मन्त्रीको जिम्मेवारी अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा एक्लैले सम्हाल्दै आउनुभएको छ । मन्त्रालयको वेबसाइटमा विभागीय मन्त्रीको ठाउँमा शेरबहादुर देउवाको नाम राखिएको छ ।
डेल्टा भेरियन्ट भन्दा डेल्टा प्लस भेरियन्ट घातक भन्ने विषय अहिलेसम्म प्रमाणित भइनसकेको बताउँदै डा. पुनले डेल्टा प्लस भेरियन्टकै कारण तेस्रो लहर आउने सम्भावना अत्यन्तै कम रहेको जानकारी दिनुभयो ।
बिहीबार माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै पन्तले पार्टी एकता सबैको आवश्यकता भएको बताउनुभयो ।
बैठकमा १० बुँदे सहमति र वार्ताको विषयमा विघटित कार्यदलका संयोजक भीम रावलले व्याख्या गर्नुभएको पन्तले जानकारी दिनुभयो ।
न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा माओवादी अध्यक्ष दाहालको भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेजीको माग अस्वीकार गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ४ सय ८ जनामा गरिएको परीक्षणमा ३९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपाल पक्ष अझै पनि एकताको प्रमुख बाधक केपी शर्मा ओली नै भएको ठहर गर्दै ओलीले आफ्ना अभिव्यक्ति र कार्यशैली सच्याउनुपर्नेमा अडानमा छ । जुन संस्थापन पक्षले सुरु देखि नै अस्वीकार
दुई टोलीबीच तीन खेलको एकदिवसीय र पाँच खेलको ट्वेन्टी–ट्वेन्टी सिरिज रावलपिन्डीको पिन्डी क्रिकेट मैदान र लाहोरको गद्दाफी स्टेडियममा हुने आईसीसीले जनाएको छ ।
यस दिन नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्यमा सर्किट लागेको छ । जीवन विकास र युनियन लाइफ हालै सूचीकृत भएका कम्पनी हुन् ।