Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


देशभर आजदेखि ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईदै

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज

ओलम्पिकमा आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकका १४ औं दिन आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ ।आज एथ्लेटिक्समा ८ स्वर्ण पदकको टुंगो लाग्दैछ । अहिलेसम्म पदक तालिकामा ३४ स्वर्ण पदकसहित

मेस्सीले बार्सिलोना छाड्ने पक्का

एजेन्सी । चर्चित अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएको छ । क्याटलन फुटबल क्लबले हिजो एक विज्ञप्ती जारी गर्दै मेस्सीसँग नयाँ सम्झौताको लागि क्लबको वित्तिय तथा संरचनागत

मनोमानी अंक दिने २४ विद्यालय छानबिनको घेरामा, एसईईको नतिजामा ढिलाइ

काठमाडौं । देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने

मंसिरसम्म १ लाख ९३ हजारमा कोरोना संक्रमण हुने

काठमाडौं । भदौको पहिलो सातादेखि आगामी मंसिरसम्मा नेपालमा नयाँ कोरोना संक्रमित हुने संख्या १ लाख ९३ हजार हुने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । बिहीबर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य

ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको बताएका छन्। आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने,

संसदलाई पूर्ण आयू दिइने, गठवन्धन सहकार्य निर्वाचनसम्म

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी अन्तिम चरणमा

२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित

काठमाडौं । दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित बन्न

अनिश्चित बन्दै कांग्रेस महाधिवेशन, पार्टी कब्जा गर्ने शीर्ष नेताका दाउले कार्यकर्ता दिक्क

अझै महाधिवेशनका मतदाताको टुङ्गो लाग्न सकेको छैन । पार्टीभित्रको संस्थापन र संस्थापन इतर पक्षबीच महाधिवेशनमा आफ्नो पल्ला भारी पार्न क्रियाशील सदस्यतामा माथापच्ची चलिरहेको छ ।

ओलीले गल्ती स्वीकार्दै आत्मालोचना गरे मात्र पार्टी एकता हुन्छ– माधवकुमार नेपाल

कार्यदलमा रहेका नेताहरुले काम गरिरहेको बेला ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको उहाँको भनाइ थियो ।