उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा जस्तो गरिमामय सभाले भनोस् अध्यादेशद्वारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतिद्वारा नियुक्तिहरू बदर गरेर संविधानका बाटोमा फेरि कार्य गर्नुभनी निर्देशन पनि दिन सकौ ।’
मैत्रीपूर्ण खेल भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीको कारण सञ्चार, विद्युत्, यातायातसेवा अवरुद्ध भएको मात्र छैन, माथिल्लो क्षेत्रमा खाद्यान्न संकटसमेत हुने देखिन्छ । असार १ र साउन १७ गते आएको बाढीका कारण हेलम्बुको
शुक्रवार नवलपुरको कावासोतीमा खुशु फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले एकता भएकै कारण कांग्रेस बलियो पार्टी भएकाले आगामी महाधिवेशनमा पनि एकता आवश्यक रहेको बताउनुभयो ।
सभामुख सापकोटाले शुक्रबार भवन निर्माणको अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरूलाई तोकिएको समयमै भवनको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।
बुधबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले सुझाव दिने क्रममा सम्मानजनक अवस्था नआए पार्टी एकता गर्नन नसकिने बताएका हुन् ।
गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रबार एक दिन ‘शोक बिदा’ दिएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ ।
तीन छोरी रहेको तिमल्सिनाले श्रीमतीको दाहसंस्कार समेत आफैँले गर्नुभएको थियो । उहाँका छोरा छैनन् । सामाजिक परम्परालाई तोड्दै स्थानीय ब्राम्हणको सल्लाहमानै उहाँ काजकिरियामा बस्नुभएको हो ।
समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
प्रशासनले २०७८ वैशाख २७ गतेदेखि निरन्तर निषेधाज्ञा जारी गरे पनि कार्यान्वयन फितलो हुँदा कोरोना संक्रमण फैलिएको व्यवसायीहरूको गुनासो छ ।