Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


एसईईको नतिजा सार्वजनिक

विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रचण्ड र ऊर्जामन्त्रीसहितको टोली मनाङमा

असार १ गतेको बाढीपहिरोले मनाङ भएको भौतिक क्षतिको अवलोकन गर्न उहाँहरु मुस्ताङ पुग्नुभएको हो । पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२

तालिवानकाे सक्रियता बढेपछि रुसले बोलायो चार देशको बैठक, भारत परेन

अफगानिस्तानमा तालिवानको कब्जा बढिरहेको छ । रुसले अफगान शान्ति प्रक्रियामा बल दिनका लागि सरोकारवाला राष्ट्रहरूको बैठक बोलाएको हो । यो बैठकको नाम एक्सटेन्डेड ट्रोइका नाम दिइएको छ ।

प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता आएको हो- केशव झा

उहाँले अपूर्ण रहेको संविधानको पूर्णताको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । खासगरी मुलुकमा दस प्लस एक राज्यको स्थापना गर्नुपर्नेमा नेता झाले जोड दिनुभयो ।

बैतडीमा मृत भेटिएकी महिलाको भेजाइनल स्वाब र भिसेरा परीक्षणका लागि काठमाडौं पठाइयो

डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीया खेट्टी मल्ल साउन ८ गते बैतडीको मेलौली नगरपालिका –७ ल्वाथलीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

वडाका तीन स्थानमा खोप केन्द्रको व्यवस्था गर्न काठमाडौंका स्थानीयको माग

यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरूले राम्रो व्यवस्था

मकवानपुरमा कडाइ गर्दै निषेधाज्ञा थप, यातायातमा जोरविजोर प्रणाली लागू

शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

सुर्खेतमा अवैध खाद्यान्न र सुर्तीजन्य पदार्थ बरामद, ट्रक चालक पक्राउ

सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित रोल्पाका ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम सरकारद्वारा पूर्वपश्चिम राजमार्गमा सिसिटिभी जडान

आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको हाे ।